Maharaja Resort

Maharaja Resort The Resort designed to meet your morden HOSPITALITY packages in the King styles, it serves well furn

परिवर्तनको आवाज बनेर जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक नमन ।
08/09/2026

परिवर्तनको आवाज बनेर जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक नमन ।

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏भगवान श्रीकृष्णको कृपाले जीवनमा शान्ति, सुख, प्रेम र समृद्धि छाओस्। 💙जय श्री ...
04/09/2026

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏
भगवान श्रीकृष्णको कृपाले जीवनमा शान्ति, सुख, प्रेम र समृद्धि छाओस्। 💙

जय श्री कृष्ण! 🦚

— Maharaja Resort 👑

🇳🇵आज व्यापार होइन, मानवता रोज्यौँ। ❤️🙏प्राकृतिक विपत्तिको यो कठिन घडीमा बाढीपीडितहरूका लागि हाम्रो तर्फबाट एउटा सानो प्र...
02/09/2026

🇳🇵आज व्यापार होइन, मानवता रोज्यौँ। ❤️🙏
प्राकृतिक विपत्तिको यो कठिन घडीमा बाढीपीडितहरूका लागि हाम्रो तर्फबाट एउटा सानो प्रयास। महाराजा रिसोर्टको तर्फबाट राहत तथा सहयोग प्रदान गरेका छौँ।
हामीले आफ्नो तर्फबाट एउटा कदम बढायौँ, अब पालो तपाईंको। कसैको दुःखमा सहारा बन्नु नै साँचो मानवता हो।
📌 महाराजा रिसोर्ट — मानवता जहाँ, हाम्रो साथ त्यहाँ।
🇳🇵

प्रेम, विश्वास र पारिवारिक बन्धनको यो पवित्र पर्वले हरेक सम्बन्धलाई अझ विशेष बनाओस्। ❤️Maharaja Resort परिवारको तर्फबाट ...
28/08/2026

प्रेम, विश्वास र पारिवारिक बन्धनको यो पवित्र पर्वले हरेक सम्बन्धलाई अझ विशेष बनाओस्। ❤️

Maharaja Resort परिवारको तर्फबाट जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना। 🌸

19/08/2026

🌺 यस तीजमा रमाऔँ, नाचौँ अनि सम्झनालायक पलहरू सँगालौँ! 💃✨

❤️ महाराजा रिसोर्टमा आउँदै गरेको तीजको लागि Booking Open!
💰 Teej Package सुरु मात्र रु. ६५०/- प्रति व्यक्ति!

🍽️ उत्कृष्ट खानाको स्वाद
🏨 उत्कृष्ट आतिथ्यता
🎉 Free Hall
🎶 Free Sound System
📸 Free Photoshoot

आफ्ना साथीभाइ, दिदीबहिनी तथा परिवारसँग यस तीजलाई अझ विशेष र यादगार बनाउनुहोस्। 🌸

✨ आफ्नो मिति आजै सुरक्षित गर्नुहोस्!
📞 071-415531/32 | 9857075531 | 9857075532

📍 कालिकानगर–११, बुटवल, रुपन्देही

🌐 www.maharajaresort.com

💃 यस तीज, उत्सव होस् महाराजा रिसोर्टसँग! ❤️

17/08/2026

अब Maharaj Resort को साथमा तिज अझै Special बनाओैँ ✨😊

🐍🕉️ Happy Nag Panchami! नाग पञ्चमीको हार्दिक शुभकामना 🙏✨May Lord Shiva & Nag Devta bless everyone with peace, prosperity...
17/08/2026

🐍🕉️ Happy Nag Panchami! नाग पञ्चमीको हार्दिक शुभकामना 🙏✨
May Lord Shiva & Nag Devta bless everyone with peace, prosperity & happiness. 🌸🪔
महाराजा रिसोर्ट परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना! ❤️

16/08/2026

🌿 तीजको रौनक, महाराजा रिसोर्टको साथमा! 🌿❤️यस तीजमा रमाइलो, स्वादिलो खाना, आकर्षक सजावट र यादगार क्षणहरूका लागि आउनुहोस् ...
14/08/2026

🌿 तीजको रौनक, महाराजा रिसोर्टको साथमा! 🌿❤️

यस तीजमा रमाइलो, स्वादिलो खाना, आकर्षक सजावट र यादगार क्षणहरूका लागि आउनुहोस् Maharaja Resort मा! 💃✨

🎀 Teej Theme Decoration
📸 Professional Photography & Selfie Zone
🎵 Teej TikTok Video Competition
🎁 Exciting Prizes & Special Gifts
🍽️ Delicious Food • Beautiful Venue • Lasting Memories

💃 नाचौँ, गाऔँ, रमाऔँ—यस तीजलाई अझ विशेष बनाऔँ! 💃

📍 Butwal-11, Kalikanagar, Rupandehi
📞 071-415531/32 | 9857075531 | 9857075532

✨ Book Your Teej Event Now & Celebrate Teej in Style! ✨

We are delighted to announce that Maharaja Resort is fully booked on 6th & 7th August 2026. 🙏A heartfelt thank you to al...
13/08/2026

We are delighted to announce that Maharaja Resort is fully booked on 6th & 7th August 2026. 🙏
A heartfelt thank you to all our valued guests, corporate clients, travel partners, and well-wishers for your continued trust and overwhelming support. Your confidence in us inspires our team to deliver exceptional hospitality every single day.
We sincerely apologize to guests who were unable to secure a reservation for these dates. We look forward to welcoming you on your next visit and promise you an unforgettable Maharaja experience.
📅 Reserve your stay early for upcoming dates!
📍 Kalikanagar-11, Butwal, Rupandehi
📞 071-415531 / 32
📱 +977-9857075547/73/32
🌐 www.maharajaresort.com

Address

Kalikanagar 11
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Maharaja Resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Maharaja Resort:

Shortcuts

Share

Category