Hotel Laxmi Dolakha

Hotel Laxmi Dolakha "make yourself at home" Hotel Laxmi is a luxurious hotel located in the heart of Satdobato, Charikot.

The hotel offers an ideal combination of modern amenities and traditional hospitality, making it an ideal destination for travelers looking for a comfortable and relaxing stay. Charikot is a very beautiful town located 132 km away from the capital of the country, Kathmandu. It is the headquarter of Dolakha district, full of natural beauty and landscapes.

Happy birthday to you hiro # # @@ # #
05/10/2024

Happy birthday to you hiro
# # @@ # #

30/01/2024

Chayo
Cook 1
waiter 2
Hotel laxmi charikot

हिउँ खेल्ने पारखीहरुको लागि खुसिको खबर छ है। यो बर्षाको पहिलो हिम्पात  कालिन्चोक कुरि अनि सैलुङमा हुदैछ । यहाँहरुलाउ चुल...
17/01/2024

हिउँ खेल्ने पारखीहरुको लागि खुसिको खबर छ है। यो बर्षाको पहिलो हिम्पात कालिन्चोक कुरि अनि सैलुङमा हुदैछ । यहाँहरुलाउ चुलो निम्तो छ है । यदि दोलखा आउदै हुनुहुन्छ र राम्रो सुबिधा युक्ता होटलको खोजिमा हुनुहुन्छ भने हामिलाइ सम्जिनु होला ।।।
For contact:-
Hotel laxmi
Charikot Dolakha
☎️:-049-421400
📱:-9860145808
hotel in dolakha

Happy birthday to youchora@@@ # # # #
06/10/2023

Happy birthday to you
chora@@@ # # # #

Happy New Year 2080!! विशेष छुट सहित दोलखा घुम्न आउने पर्यटकहरुले लक्ष्मी होटल एण्ड लजलाई सम्पर्क गर्नुहोला !!
14/04/2023

Happy New Year 2080!!

विशेष छुट सहित दोलखा घुम्न आउने पर्यटकहरुले लक्ष्मी होटल एण्ड लजलाई सम्पर्क गर्नुहोला !!

नयाँ  वर्ष २०८० सालको पवन अवसरमा सम्पूर्ण देश- बिदेशमा छरिएर रहनु भएको  साथीभाई, इष्टमित्र, नातेदार, आफन्तजन,ग्राहक बर्ग...
13/04/2023

नयाँ वर्ष २०८० सालको पवन अवसरमा सम्पूर्ण देश- बिदेशमा छरिएर रहनु भएको साथीभाई, इष्टमित्र, नातेदार, आफन्तजन,ग्राहक बर्ग सबैमा नयाँ बर्ष २०८० सालको हार्दिक मङ्गलमय शुभकामन ब्यक्त गर्दछु ।।।
होटल लक्ष्मी परिवार
चरिकोट दोलखा
049421400

लिग २ को अन्तिम खेलमा युएईलाई हराएर १२ मध्ये ११ खेल जित्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकोमा धेरै-धेरै बधाई अनि विश्वक...
16/03/2023

लिग २ को अन्तिम खेलमा युएईलाई हराएर १२ मध्ये ११ खेल जित्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकोमा धेरै-धेरै बधाई अनि विश्वकपको लागि अगृम शुभकामना नेपाली क्रिकेट टिमलाई🇳🇵🏏🧡

Wishing you a very Happy Holi - the Festival of Colors & Harbinger of Spring!    # Hotel Laxmi Dolakha
06/03/2023

Wishing you a very Happy Holi - the Festival of Colors & Harbinger of Spring!

#

Hotel Laxmi Dolakha

Dolakha mahotsab maa sabailai swagat chha!!
01/03/2023

Dolakha mahotsab maa sabailai swagat chha!!

कालिन्चोक लगायत दोलखा जिल्लाको उच्च भेगमा हिमपात भएको छ | दोलखामा सबैलाई स्वागत छ | तपाईहरुको बसाइको लागि लक्ष्मि होटलला...
27/02/2023

कालिन्चोक लगायत दोलखा जिल्लाको उच्च भेगमा हिमपात भएको छ | दोलखामा सबैलाई स्वागत छ | तपाईहरुको बसाइको लागि लक्ष्मि होटललाई सम्झनुहोला |

Address

Charikot

Alerts

Be the first to know and let us send you an email when Hotel Laxmi Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share