23/08/2026
Teej❤️❤️
सांस्कृतिक पर्व तीजलाई भव्य र विशेष रूपमा मनाउन हाम्रो Komal Hotel & Resort लाई रोज्नुभएकोमा Citizen Life Insurance परिवारप्रति हार्दिक आभार तथा धन्यवाद ! ❤️🙏
हाम्रो गुणस्तरीय सेवालाई विश्वास गरी आफ्नो विशेष कार्यक्रमका लागि हाम्रो Komal Hotel होटल छनोट गर्नुभएकोमा हामी अत्यन्तै खुसी छौँ ।
आगामी दिनहरूमा पनि यहाँहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
Citizen Life Insurance परिवारसँगको यो सुन्दर सहकार्यका लागि धन्यवाद । 🙏🌸
फेरि पनि सेवा गर्ने अवसरको प्रतीक्षामा छौँ । ❤️
Komal Hotel & Resort
Komal Hotel