15/02/2026
ॐ नमः शिवाय 🙏
महान् पर्व महाशिवरात्रि बि.सं. २०८२ को पावन अवसरमा विश्वभरि रहनुभएका सम्पूर्ण सनातन हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। भगवान शिव को असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दछौ. # pc # asitavlc #