Aamako Maya Chhattarawas, Dhading

Aamako Maya Chhattarawas, Dhading Aamako Maya Chhattarawas, Dhading is non- governmental, not for profit, social welfare organization

जनजाति कल्याण अश्राम, नेपालद्वारा सञ्चालित आमाको माया  छात्रावास धादिङका उपाध्यक्ष, सामाजिक व्यक्तित्व आदरणीय श्री प्रका...
30/05/2026

जनजाति कल्याण अश्राम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास धादिङका उपाध्यक्ष, सामाजिक व्यक्तित्व आदरणीय श्री प्रकाश ढुङ्गाना ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!🎂🙏🎈♥️

नीलकण्ठ नगरपालिका ३ रिजाल गाउँ निवासी राधिका रिजालले मुठ्ठी दान गर्नुभएको अन्न आमाकाे माया छात्राबासलाई दान गर्नुभएकाे छ...
13/05/2026

नीलकण्ठ नगरपालिका ३ रिजाल गाउँ निवासी राधिका रिजालले मुठ्ठी दान गर्नुभएको अन्न आमाकाे माया छात्राबासलाई दान गर्नुभएकाे छ । उहाँकाे मनकारी ह्दय र स्वभाव प्रति सम्मान व्यक्त गर्दै उत्तराेत्तर उन्नतिकाे कामना व्यक्त गर्दछौं ।🙏🙏🙏

आमाको माया छात्रावास धादिङमा बसेर अध्ययन गरिरहनुभएका भाइहरू बमबहादुर बुढा र संगम प्रजा भाई. SEE परीक्षामा क्रमशः २.८७ र ...
11/05/2026

आमाको माया छात्रावास धादिङमा बसेर अध्ययन गरिरहनुभएका भाइहरू बमबहादुर बुढा र संगम प्रजा भाई. SEE परीक्षामा क्रमशः २.८७ र २.५२ जिपीएस सहित उत्तीर्ण हुनु भएकोमा हार्दिक बधाई सहित उज्जवल भविष्यको कामना गर्दछौं ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी , कृष सुनारलाई  जन्मदिनकाे अवसरमा सुस्वास्थ्य, दीर्घायु , उत्तरोत्तर  प्रगतिको साथै...
09/05/2026

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी , कृष सुनारलाई जन्मदिनकाे अवसरमा सुस्वास्थ्य, दीर्घायु , उत्तरोत्तर प्रगतिको साथै शैक्षिक उन्नयनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
यस्तै अवसरमा छात्रावासमा आई खाद्यान्नको सामानहरू प्रदान गर्नुभएकोले उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं ।🙏🙏🙏

शैक्षिक सत्र २०८३ को नयाँ विद्यार्थी भर्ना अभियान अन्तर्गत आमाको माया छात्रावास,धादिङ र नुवाकोट जिल्लाको छनोट कार्यक्रम ...
04/05/2026

शैक्षिक सत्र २०८३ को नयाँ विद्यार्थी भर्ना अभियान अन्तर्गत आमाको माया छात्रावास,धादिङ र नुवाकोट जिल्लाको छनोट कार्यक्रम आमाको माया छात्रावास , धादिङमा सम्पन्न। साथै जनजाति कल्याण आश्रम नेपाल का केन्द्रिय संगठन सचिव श्री मिलन भट्ट , बागमती प्रदेश संगठन सचिव श्री चन्दन मण्डल , आमाको माया छात्रावास धादिङ अध्यक्ष श्री डा.नविन बन्धु पहाडी, सचिव राजेन्द्र राना मगर र सञ्चालक समिति सदस्य कृष्ण बद्री पौडेलकाे उपस्थिति रह्यो।

माया बेष्टकाे जन्मदिनको अवसरमा , यस छात्रावासमा आई खाद्यान्न , खाजाका आइटमहरू  प्रदान गर्नुभएकोले उहाँलाई धेरै  धेरै धन्...
22/04/2026

माया बेष्टकाे जन्मदिनको अवसरमा , यस छात्रावासमा आई खाद्यान्न , खाजाका आइटमहरू प्रदान गर्नुभएकोले उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं
साथै यो कार्यक्रम संयोजन गर्नुहुने अनिल भण्डारी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।🙏🙏🙏

धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै समानुपातिक सांसद हुनु भएका बशुमाया तामाङ  आज २०८३ सालकाे पहिलाे दिन उहाँले आमाकाे माय...
14/04/2026

धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै समानुपातिक सांसद हुनु भएका बशुमाया तामाङ आज २०८३ सालकाे पहिलाे दिन उहाँले आमाकाे माया छात्राबास भ्रमण गर्नुभयाे , तत्कालका लागि खाद्यान्न सहयाेग गर्नुभयाे ।उहाँले छात्राबास परिवारकाे अभिभावकत्व ग्रहण पनि गर्नुभयाे ।
* सबैभन्दा महत्वपूर्ण कुरा उहाँले छात्राबासकी आमा कुमारी रानालाई मासिक रु१०,०००/ दशहजार र चाडपर्व खर्च व्यहाेर्ने वचनबध्दता व्यक्त गर्नुभयाे
* प्रति महिना स्टेशनरीका लागि खर्च हुने रू ५०००/ रु पाँच हजारकाे व्ययभार पनि व्यहाेर्ने निर्णय गर्नुभयाे ।
* एकजना बालकका लागि अभिभावकत्व ग्रहण गर्नुभयाे
* उहाँले आवश्यक परेकाे अवस्थामा अरु काम पनि सँगै रहेर गर्ने प्रण गर्नुभयाे साथै छात्राबास परिवारकाे सदस्य भएकाे बताउनु भयाे ।
* याे सबै संयाेजन गर्नुहुने व्यवसायी तथा समाजसेवी रेखा पण्डित अधिकारी छात्राबासबाट प्रथम द्वितीय तृतीय हुनेहरुलाई विशेष पुरस्कारकाे व्यवस्था गर्ने बताउनु भयाे ।
यस कार्यक्रममा उपस्थित हुनुहुने सबै सहयाेगी सज्जन मनहरुलाई अनन्त शुभेच्छा तथा नववर्षकाे अनन्त शुभकामना व्यक्त गर्दछौं । धन्यवाद।

Nawin Bandhu Pahadi Dahal Bhatta Meelan Rajendra Rana Magar

यस छात्रवासमा रहेर अध्ययन गरी राम्रो GPA सहितउत्तीर्ण हुनुहुने सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दैछौ ।
12/04/2026

यस छात्रवासमा रहेर अध्ययन गरी राम्रो GPA सहित
उत्तीर्ण हुनुहुने सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई
ज्ञापन गर्दैछौ ।

नीलकण्ठ नगरपालिका स्तरीय कक्षा ८ को परीक्षामा ३.५६ GPA सहित टेकबहादुर बानियाँ र  अनमोल  लौठले ३.०१ GPA सहित उतिर्ण हुनु ...
10/04/2026

नीलकण्ठ नगरपालिका स्तरीय कक्षा ८ को परीक्षामा ३.५६ GPA सहित टेकबहादुर बानियाँ र अनमोल लौठले ३.०१ GPA सहित उतिर्ण हुनु भएकाेमा हार्दिक बधाई व्यक्त गर्दछौँ। आगामी शैक्षिक यात्रा अझै राम्रो रहोस्।👏👏👏

नीलकण्ठ ३ जरेबर स्थायी बासिन्दा निम कुमारी रिजालले  आफ्नो जन्मदिनको उपलक्ष्यमा  छाप्रवासमा आवश्यक खाजाका आइटमहरू प्रदान ...
08/04/2026

नीलकण्ठ ३ जरेबर स्थायी बासिन्दा निम कुमारी रिजालले आफ्नो जन्मदिनको उपलक्ष्यमा छाप्रवासमा आवश्यक
खाजाका आइटमहरू प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Address

Dhading
AAMAKOMAYACHHATRAWAS,DHADING HTTPS://MAPS.APP.GOO.GL/YTR7DGX4QDSSJ6UB9

Telephone

+9779868813883

Website

Alerts

Be the first to know and let us send you an email when Aamako Maya Chhattarawas, Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Aamako Maya Chhattarawas, Dhading:

Share

Category