Hotel New Namuna HukaBar& guest house

Hotel New Namuna HukaBar& guest house Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel New Namuna HukaBar& guest house, Hotel, Puchar Bazar, Dhading.

नयाँ जोश,नयाँ उर्जा,नवीन सपनाको साथ अठोट,संकल्प र निरंतरताले तपाईं  हरुको जीवनमा हाँसो,खुशी,हर्ष र उल्लास छाओस्।नयाँ बर्...
13/04/2025

नयाँ जोश,नयाँ उर्जा,नवीन सपनाको साथ अठोट,संकल्प र निरंतरताले तपाईं हरुको जीवनमा हाँसो,खुशी,हर्ष र उल्लास छाओस्।नयाँ बर्ष २०८२ सालको सुखद अबसरमा देश बिदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमाबुवा ,दाजुभाई , दिदिबहिनी , अतिथि तथा ग्राहक वर्ग हरुमा हार्दिक मङ्गलम शुभकामना व्यक्त गर्दछु।
🙏🙏 होटल न्यू नमुना गेस्ट हाउस हुक्का बार एण्ड रेस्टुरेन्ट 🙏🙏🙏🙏❤️❤️❤️
प्रोपाइटर: मोतिराम इटनी🙏🙏
010-520905
9843306050
9845281755
9851333803

22/03/2024
Travel Tour  & rent  jeep Scorpio Contact us 9851333803 9845281755 9867099447
23/05/2023

Travel Tour & rent jeep Scorpio Contact us 9851333803 9845281755 9867099447

हाँसो हराएको मुहारमा मुस्कान छाओस,खुसी हराएको दिल उज्यालो बनोस् सुख रहोस् शान्ति रहोस!अनि उज्ज्वल र चम्किलो बनोस् !तपाईं...
14/04/2023

हाँसो हराएको मुहारमा मुस्कान छाओस,खुसी हराएको दिल उज्यालो बनोस् सुख रहोस् शान्ति रहोस!अनि उज्ज्वल र चम्किलो बनोस् !तपाईंको भाग्य र भबिस्य।स्वदेश विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी ग्राहक तथा इष्टमित्र हरुमा नयाँ बर्ष 2080सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।🙏🙏🙏❣️💜

Laxmi puja and hotel owner birthday party❤️🔥Once again happy birthday to you moti sir.
24/10/2022

Laxmi puja and hotel owner birthday party❤️🔥
Once again happy birthday to you moti sir.

नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस । देश तथा...
14/04/2022

नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस । देश तथा विदेश भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदि बहिनि साथै समग्र ग्राहकहरुमा नयाँ बर्षले खुसी, शान्ति र समृदि ल्यायोस यहि छ नव बर्ष २०७९ हार्दिक मंगलमय शुभकामना ।

बडा दशैं 2078 साल को ग्राहक तथा नेपाली दाजु भाई, इस्ट ,मित्र, आफन्त जनहरु मा हार्दिक मंगलमय शुभकामना।।अहिलेको विषम घडीमा...
07/10/2021

बडा दशैं 2078 साल को ग्राहक तथा नेपाली दाजु भाई, इस्ट ,मित्र, आफन्त जनहरु मा हार्दिक मंगलमय शुभकामना।।
अहिलेको विषम घडीमा दुर्गा माताले सबैलाइ|
धैर्यधारण गरि घरभित्रै बस्न सक्ने शक्ति प्रदान गरून् ।
काराेना भाइरसकाे विश्व आतंक चाडै बन्द हाेस् यही कामना
बडा दशै को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।
होटल न्यू नमूना .. परिवार।।।।।।।।🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🏣🏣🏣🚗🚗🚗🚗

Happy birthday sabai ko kaka binod
12/08/2021

Happy birthday sabai ko kaka binod

New looks 💗🎶🎻🎤📸
11/07/2021

New looks 💗🎶🎻🎤📸

HAPPY NEW YEAR EVERYONE ❤
13/04/2021

HAPPY NEW YEAR EVERYONE ❤

Asari nai birthday  party garirahan paiyos sathi vaiharu ko any way happy birthday  kancha vai
13/12/2020

Asari nai birthday party garirahan paiyos sathi vaiharu ko any way happy birthday kancha vai

Happy tihar 2077 all friends and customber.
14/11/2020

Happy tihar 2077 all friends and customber.

Address

Puchar Bazar
Dhading

Telephone

+9779845281755

Website

Alerts

Be the first to know and let us send you an email when Hotel New Namuna HukaBar& guest house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel New Namuna HukaBar& guest house:

Share

Category