18/10/2025
शुभ दिपावली (तिहार), न्हु दँया ११४६ तथा छठ पर्व २०८२ को हार्दिक शुभकामना!यी सांस्कृतिक र आध्यात्मिक महत्वले भरिपूर्ण पावन पर्वहरूको अवसरमा “न्यू होटल पोखरा एण्ड गेस्ट हाउस” परिवारको तर्फबाट सम्पूर्ण सम्मानित ग्राहकवर्ग, शुभचिन्तक तथा सहयोगीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। दिपावली, न्हु दँया र छठजस्ता उज्यालो, आत्मीयता र श्रद्धाले भरिएका चाडहरूले तपाईं हाम्रो पारिवारिक स्नेह, सामाजिक एकता र आपसी सद्भावना अझ प्रगाढ बनाओस्।यस दिपावलीले तपाईंहरूको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको उज्यालो सन्देश लिएर नयाँ आशा र उत्साहको विहानी ल्याओस् भन्ने हाम्रो हार्दिक कामना छ।
न्यू होटल पोखरा परिवार
9846294823