Hotel Crystal Dhangadhi

Hotel Crystal Dhangadhi Backed by more than a decade of experience in the hospitality industry we are committed to serve you.

हाम्रो यस होटल क्रिष्टल ले खाद्य प्रविधि तथा नियन्त्रण कार्यालय, धनगढी द्वारा गरिएको अनुगमनमा 'ख' (उत्तम) श्रेणीको खाद्य...
03/07/2025

हाम्रो यस होटल क्रिष्टल ले खाद्य प्रविधि तथा नियन्त्रण कार्यालय, धनगढी द्वारा गरिएको अनुगमनमा 'ख' (उत्तम) श्रेणीको खाद्य स्वच्छता स्तर प्राप्त गर्न सफल भएको छ।

स्वच्छता र गुणस्तरप्रति हाम्रो प्रतिबद्धतालाई मान्यता दिईएकोमा धन्यवाद! 💯🙏
हामी तपाईंलाई सुरक्षित, स्वादिष्ट र स्वच्छ सेवा दिन अझ प्रेरित भएका छौं। 🙏🙏

Waiter Wanted! 🍽️We’re looking for a friendly and energetic Waiter to join our team at Hotel Crystal Dhangadhi . If you ...
06/02/2025

Waiter Wanted! 🍽️

We’re looking for a friendly and energetic Waiter to join our team at Hotel Crystal Dhangadhi . If you have a passion for hospitality and great customer service, apply now!

📍 Location: Boradandi -4, Dhangadhi, Kailali
💰 Attractive salary + perks

भाइटीकाको शुभकामना, शुभ दिपावली 🙏🙏
03/11/2024

भाइटीकाको शुभकामना, शुभ दिपावली 🙏🙏

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका। दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाउने गरिन्छ।

आज कार्तिक कृष्ण औंशी, तिहारको तेश्रो दिन गाई तिहार। आज अमावश्यको अत्यन्त अँध्यारो रात, कुनै पनि किसिमको अन्धकारलाई आफूम...
01/11/2024

आज कार्तिक कृष्ण औंशी, तिहारको तेश्रो दिन गाई तिहार। आज अमावश्यको अत्यन्त अँध्यारो रात, कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश दिने यस उज्यालोको पर्व दीपावलीको यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना। साथै आज पर्न गएको गोवर्द्धन पूजा र म्ह पूजाको अवसरमा पनि शुभकामना व्यक्त गर्दछौं। 🙏🙏

शुभ दिपावली, शुभ तिहार 🙏🙏🪷🪷
31/10/2024

शुभ दिपावली, शुभ तिहार 🙏🙏🪷🪷

धनत्रयोदशी (धनतेरस) को हार्दिक मंगलमय शुभकामना। 🙏🙏 शुभ धनतरेस 🙏🕉️🪷🪙
29/10/2024

धनत्रयोदशी (धनतेरस) को हार्दिक मंगलमय शुभकामना। 🙏🙏 शुभ धनतरेस 🙏🕉️🪷🪙

शुभ विजयादशमी को शुभ उपलक्ष्यमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगति...
12/10/2024

शुभ विजयादशमी को शुभ उपलक्ष्यमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ। 🙏🙏
- होटल क्रिष्टल परिवार

होटल क्रिष्टल परिवारको तर्फबाट यहाँहरू सम्पूर्णमा महाअष्टमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏
11/10/2024

होटल क्रिष्टल परिवारको तर्फबाट यहाँहरू सम्पूर्णमा महाअष्टमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏

आज बडा दशैं को सातौं दिन, फूलपाती। यस उल्लासको पर्व मनाउने सम्पुर्णमा हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏🙏
10/10/2024

आज बडा दशैं को सातौं दिन, फूलपाती। यस उल्लासको पर्व मनाउने सम्पुर्णमा हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏🙏

इन्द्र जात्रा भाद्र शुक्ल द्वादशीका दिन सुरु हुन्छ र करिब आठ दिनसम्म मनाइन्छ। यस जात्राको क्रममा विभिन्न देवी-देवताको रथ...
17/09/2024

इन्द्र जात्रा भाद्र शुक्ल द्वादशीका दिन सुरु हुन्छ र करिब आठ दिनसम्म मनाइन्छ। यस जात्राको क्रममा विभिन्न देवी-देवताको रथयात्रा, नाचगान, र धार्मिक क्रियाकलाप हुन्छन्। यसमा कुमारी जात्राको विशेष महत्व छ, जहाँ जीवित देवी कुमारीको रथयात्रा गरिन्छ। संस्कृति, परम्परा, र देवताप्रति सम्मानको प्रतीक, इन्द्र जात्रा। जीवनको हरेक पाटोमा समृद्धि, शान्ति, र मेलमिलापको सन्देश फैलाउँदै, सबैलाई इन्द्र जात्रा २०८१ को शुभकामना! 🌸🎉 #इन्द्रजात्रा #संस्कृतिकोउत्सव #परम्पराकोगौरव

सृजनाको आराध्य देव, श्री विश्वकर्माको पूजा। आजको दिन, श्रम, कला, र निर्माणको सम्मान गर्दै, हाम्रा हातका हरेक कृतिमा उहाँ...
17/09/2024

सृजनाको आराध्य देव, श्री विश्वकर्माको पूजा। आजको दिन, श्रम, कला, र निर्माणको सम्मान गर्दै, हाम्रा हातका हरेक कृतिमा उहाँको कृपा प्राप्त होस्। सबैलाई विश्वकर्मा पूजा को मंगलमय शुभकामना। 🙏🔧 #विश्वकर्मापूजा #श्रमानन्द #सृजनाकोउत्सव

"While we try to teach our children all about life, our children teach us what life is all about." – Angela Schwindt   #...
14/09/2024

"While we try to teach our children all about life, our children teach us what life is all about." – Angela Schwindt

#बालदिवस

Address

Boradandii
Dhangadhi

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Telephone

+9779848407896

Alerts

Be the first to know and let us send you an email when Hotel Crystal Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Crystal Dhangadhi:

Share

Category