Priyanka Achham HOTEL & LODGE . buspark, dhangadhi

Priyanka Achham HOTEL & LODGE . buspark, dhangadhi 9868469411,9822669992/

स्वच्छ खाना,नास्ता तथा बस्नको उचित व्यवस्थाका साथै मुम्बई ,पुना र सुरतका लागि टिकटको पनि व्यवस्था छ । एक पटक सेवाको मौका अवस्य दिनुहोला ।विजय साउद 9868469411
9822669992

15/06/2025
नेपाल देखि भारतका विभिन्न ठाँउ हरु जस्तैः  अहमदावाद,राजकोट, बडोदरा, सुरत, वापी, मुम्बई , नशिक, पनवेल, पुणे, रत्नागिरी, ब...
19/05/2025

नेपाल देखि भारतका विभिन्न ठाँउ हरु जस्तैः अहमदावाद,राजकोट, बडोदरा, सुरत, वापी, मुम्बई , नशिक, पनवेल, पुणे, रत्नागिरी, ब्यङ्लोर,हेद्रावाद सम्म जान चाहानु हुन्छ भने न्यु पशुपतिनाथ टुर एण्ड ट्रभल्स बाट दैनिक बस सुचारु भएको सहर्ष जानकारी गराईन्छ। सिट सुरक्षीत राख्न तल दिएको नम्बर मा बेलैमा सम्पर्क गरि आफ्नो सिट सुरक्षीत राख्नु होला।। (धन्यवाद )
नेपाल धनगढी सम्पर्क नम्बर =9822669992,9848882608

24/10/2022

शुभ-दिपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा, बुबा दाजुभाइ, दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवंम उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!

26/09/2022

वडा दशैं २०७९ को हार्दिक मंगलमय शुभकामना ।
- प्रियंका अछाम होटल एण्ड लज

12/09/2022

धनगढी बाट बेग्लैर
भाडा मात्र 2500
माे 9822669992

09/09/2022

10 /09/2022 नेपाल बाट भोलि शनिबार देखी मुम्बई पुना पनबेल वापी नशिक को भाडा दर 2700
अहमाबाद बडोद्र इन्डोर सूरत भाडा दर 2500 भए को सबैलाई जानकारी गराउन चाहन्छौ

05/09/2022

ल है बम्फर अफर नेपाल देखि पर्सि बुधबार हाम्रो यश न्यू श्री पशुपतिनाथ toor एन्ड ट्रवेल्स द्रवा सन्चालित बस सेवा नेपालको धनगढी देखि नागपुर अदिलाबाद,निर्मल,हैद्राबाद,आन्द्रा,ब्याङ्लोर हुँदै चन्नै सम्म direct फुल ac sleeper बस जाँदै छ 7 /9/22 नेपाली मिति 2079/5/22 गते यदि जान हाहानु हुने इछुक महानुभाभहरुलाई ticket मा 20% discount दिइने छ

22/08/2022

आयाे : खुशिकाे खबर ; आयाे हिन्दु धर्म लम्बिहरू काे महान चाड हरितालिका तिज काे पावन अबसरमा हुनगइरहेकाे तिज विशेष कार्यक्रम मा नेपाल बाट चर्चि चर्चि कलाकारकाे बेजोड प्रस्तुति रहनेछ .

आयाे :  खुशिकाे खबर ; आयाे  हिन्दु धर्म लम्बिहरू काे महान चाड हरितालिका तिज काे पावन अबसरमा हुनगइरहेकाे तिज विशेष कार्यक...
16/08/2022

आयाे : खुशिकाे खबर ; आयाे हिन्दु धर्म लम्बिहरू काे महान चाड हरितालिका तिज काे पावन अबसरमा हुनगइरहेकाे तिज विशेष कार्यक्रम मा नेपाल बाट चर्चि चर्चि कलाकारकाे बेजोड प्रस्तुति रहनेछ र प्रमुख अतिथि ज्ञानेन्द्र शाहि काे पनि उपस्थित रहनेछ र तपाइहरूलाइ यसै सामाजिक सन्जाल द्वरा हार्दिक निमन्त्रणा गर्दछु धन्यवाद ! कार्यक्रम हुने मिती /30=8=2200 जानकारिकाे लागि सम्पर्क नम्बर 9727082377। 8866006120 बासुदेव दाहालVasudev Dhahal

हाम्रो यस न्यु श्रि पशुपतिनाथ टुर एण्ड ट्राभल्स प्रा:लि : ले  नेपाल देखि बेङ्लोर हैद्राबाद  सम्म को भाडा दर 3000 full /A...
05/08/2022

हाम्रो यस न्यु श्रि पशुपतिनाथ टुर एण्ड ट्राभल्स प्रा:लि : ले नेपाल देखि बेङ्लोर हैद्राबाद सम्म को भाडा दर 3000 full /Ac का साथै
र चेन्नई,हैदराबाद, सम्म बस सुबिधा भएकोले जान चाहानु हुने इछुक महानुभाभरुले समयमै सम्पर्क गरि आफ्नो शीटबूकिङ गर्नु होला धन्यबाद.

सम्पर्क नं: 📞9822669992
संपर्क ठेगाना🏠:धनगढी ४,बसपार्क कैलाली


04/08/2022

न्यु श्रि पशुपतिनाथ टुर एण्ड ट्राभल्स प्रा:लि : ले नेपाल देखि बेङ्लोर हैद्राबाद सम्म को भाडा दर 3000 full /Ac का साथै यात्रु माहानुभाबकाे सुबिधा लाई मध्य नजर गर्दै नोट अब आउने समय मा
दलाल बाट समाधान रहनु होला
सम्पर्क नम्बर.9822669992
धनगढी

04/08/2022

सुचना ✍️🙏 सुचना ✍️🙏 सुचना
अब देखी हाम्रो न्यू पसुपती को गाडि बेङ्लोर को
आग्रा लेग " सिल्क वत / बन्सन्करी : आरा नगर हुँदै
माहादेप पुरा हर्मु व सिङल / nag waada हेबल हुँदै
हेद्रा वाद बाट dairek नेपाल baudar गौरी fanta सम्म जनेछ नेपाल baudar बाट पनि धनगढी बस पार्क #प्रियंका_अछाम_होटल सम्म पुगाउने छ एति हजुर हरु तीज दसैं तीहार मा आफ्नो घर तीर जादै हुन्छ भने हामी लाई सम्जनु होश एक दम सस्तो भाडा मा फुल एसि सिलिपर गाडि खैरा र jr कम्पनी का गाडि छन up नम्र क
बन्सन्करी को टाईम देउसो 1 बजे
सील्क्बोद को टाईम देउसो 2;30 मेन्ट
मादेप पुरा को टाईम साज 4;30 pm
हर्मु सिङल्को टाईम साज 6;10 pm
हेबल estim मोहोल साज 7; pm
हेद्रावाद टाईम बिहान 8 : pm
🙏✍️🙏✍️🙏✍️🙏✍️🙏✍️🙏
समय माइ कल गरि आफ्नो set सुरछित गरि हाल्नु
होला तल दीयको नम्र मा
सम्पर्क नम्र 9731569337 भुपेन्द्र सिंह thakuri
गड्डी जाने तारिख 5/8/10/12/14/16/18/20/22/24/26/28/30

Address

Dhangadi Buspark
Dhangadhi
10900

Telephone

+9779822669992

Website

Alerts

Be the first to know and let us send you an email when Priyanka Achham HOTEL & LODGE . buspark, dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Priyanka Achham HOTEL & LODGE . buspark, dhangadhi:

Share

Category