Hotel Nigale Hile

Hotel Nigale Hile A perfect place to spend your quality time. Surrounded by the natural environment, far from crowded cities.

When you think of nature you always picture yourself with the scenic beauty such as mind blowing mountains right in front of you and hills and trees as well as constant sounds of birds singing in the greenery all around you. That's when we step in, Hotel Nigale is a perfect blend of all these mentioned above. You will me mesmerized with what we have in offer for you. Early morning sunrise and late

evening sunset view is what we provide from our place. And what about you get all these along with best accommodation and fine cuisine at a very reasonable rate. Hotel Nigale is one step ahead others to provide you the best hospitality and friendly staffs. The rooms and the beds as well as restaurant will make your stay worthwhile. Come with your family or friends or for a business meeting we will make sure you will enjoy the stay and return with beautiful memories along with you and your company.

दुई लाख को समावेदना पत्र: नेपाली काङ्गरेस पार्टी🚨सम्पुर्ण फेसबुकका साथी तथा आफन्तजनहरु सबैले यो पाेष्ट हेर्नू हाेला। म ध...
19/11/2025

दुई लाख को समावेदना पत्र: नेपाली काङ्गरेस पार्टी

🚨सम्पुर्ण फेसबुकका साथी तथा आफन्तजनहरु सबैले यो पाेष्ट हेर्नू हाेला। म धनकुटा, हिले निवासी, एक होटल व्यवशायी हुँ। कुरा चार बर्ष अघिको हो, नेपाली काङ्ग्रेस पार्टीलाई अधिवेसनकाे चुनावको बेला ३०० जना नेता लगायत कार्यकर्ताहरुलाई निगाले हाेटलमा खाना खुवाएको थियौँ। म आफु, मेरो श्रिमान र मेरो छोरा छोरी भएर दिनरात होटल मा खटेर तयति का मान्छेलाई खाना खुवाएको थियौँ। यो सबै खानाको अर्डर काङ्ग्रेस पार्टी का नेता कमोट फागो बाट आएको थियो। साथै अरु पनि नेत्रित्वमा थिए जसको नाम मैले लिइन। चुनावमा हाम्रै सवारी Tata Sumo पनि प्रयोग गरिएको थियो जुन मेरै श्रिमान ले चलाउनु भएको थियो।

चुनाव सकिएपछि हामीले खानाको र गाडि भाडाको मूल्य रु २,०५,००० जिल्ला सभापति दिनेश राईलाई पेश गरेको थियौँ, तर तयो पैसा यतिका दिन सम्म पनि हामीले पाएका छेनौँ। हामीले काङ्गरेस पार्टिका धेरै ठुला बडा मान्छे सँग पनि कुरा राख्यौँ तर केही पनि उपलब्धि भएन। हामी यहि कुरा लिएर धेरै पटक पार्टि कार्यलय, धनकुटा पनि धायौँ।

एक बर्ष अघि मेरो श्रिमानको मृत्यु भएको दिन नेपाली काङ्ग्रेस पार्टिका केही नेता र कार्यकर्ता हरु आएर उहाँ को शव माथी काङ्ग्रेस को झण्डा ओढाएका थिए। उहाँको अन्तिम कार्यको दिन नेपाली काङ्ग्रेस पार्टी बाट एउटा समावेदना पत्र लिएर आउनु भएको थियो। त्यति बेला त्यो पैसा चाडै भुक्तानि गराउने भनि हामी शोकित परिवार लाई आशवासन पनि दिइयो।

सायद वहाँहरुले हामिलाई रु २,०५,००० को सट्टा समावेदना पत्र र एउटा झण्डा को कात्रो दिनुभएको थियो, त्यो बुझ्न सक्ने हाम्रो क्षमता छैन। हामी आशावादी छौँ, यो खवर सम्बन्धित ठाउँ सम्म पुग्नेछ, सम्पुर्ण ले सेयर गर्नुहोला, काङ्गरेस पार्टिको जनहितको काम।

10/07/2023
Hotel at Hile
09/07/2023

Hotel at Hile

03/07/2023

Excited to be staying at Hotel Nigale in Hile!
30/06/2023

Excited to be staying at Hotel Nigale in Hile!

Best hospitality guranteed at Hile, Dhankuta
26/06/2023

Best hospitality guranteed at Hile, Dhankuta

Get the best rooms available at Hotel Nigale...Share the image and get 20% flat discount on your stay....www.nigalehotel...
22/06/2023

Get the best rooms available at Hotel Nigale...

Share the image and get 20% flat discount on your stay....
www.nigalehotel.com

Address

Kuwapani
Dhankuta Bazar

Alerts

Be the first to know and let us send you an email when Hotel Nigale Hile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Nigale Hile:

Share

Category