धराने घरको अचार Dharane Gharko Achar

Call Directions

धराने घरको अचार Dharane Gharko Achar सब्जी मिठो भएन वा सितनलाई केही छैन...
त्यसो हो भने हामीलाई सम्झनुहोस् , देश तथा विदेशमा डेलिभरीको ब्यवस्था गरिनेछ।

24/08/2026

'Dharane Gharko Achar Taste & Win challenge ' बिजेताहरुलाई पुरस्कार बितरण कार्यक्रम प्रमुख अतिथि समाजसेवी आदरणीय अन्यायक...
16/01/2026

'Dharane Gharko Achar Taste & Win challenge ' बिजेताहरुलाई पुरस्कार बितरण कार्यक्रम प्रमुख अतिथि समाजसेवी आदरणीय अन्यायको बिरोधी शिव नाना ज्यूको उपस्थितीमा सम्पन्न भयो।
हार्दिक बधाई सम्पूर्ण बिजेताहरुमा
प्रथम - सुस्मी देवान
दोस्रो - शोभाव श्रेष्ठ
तेस्रो - रमा कुलुङ
वेष्ट कृयटिभ रिभ्यु - साकार राई

02/01/2026

बिजेता हुनुभएका चारै जनालाई हार्दिक बधाई छ साथै अन्य सहभागी सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ।
बिजेताहरुलाई पुरस्कार केहि दिनमा वितरण गर्नेछौँ। धन्यवाद 🙏🙏

22/11/2025

Thank you Rama Thimra Kulung rama rani kulung ♡

Happy customers
18/11/2025

Happy customers


15/11/2025

🎉'धराने घरको अचार Test & Win Challenge'🎉

तपाईको क्रिएटिभ र इमानदार समीक्षा (Review) भिडियो पठाउनुहोस् र जित्नुहोस् Double गिफ्ट–ह्याम्पर!

नियमहरू:
🎥 भिडियो 15 सेकेन्ड देखि २:३० मिनेट भित्र हुनुपर्छ।
🧡 भिडियोमा धराने घरको अचार स्पष्ट देखिनु पर्दछ।
💁 आफ्नो ईमानदार र क्रिएटिभ समीक्षा दिनुहोस्, रिल, संवाद, स्वाद टिप्पणी जसरी पनि बनाउन सक्नुहुन्छ।
👉 भिडियो मौलिक हुनुपर्छ। अरूको भिडियो, कपिराइट सामग्री प्रयोग नगर्नुहोस्।

📅 भिडियो पठाउने अन्तिम मिति २०८२ पुस १० गतेसम्म
📢 बिजेता घोषणा लाइक र सेयरका आधारमा पुस १५ गते गरिनेछ। ( पुस १४ गते राति १० बजे सम्मको गणना हुनेछ)

🏆 के–के जित्न सकिन्छ?

✨ धराने घरको अचार गिफ्ट–ह्याम्पर ३ जना
✨ विशेष डिस्काउन्ट कुपन सहभागी सबैलाई
✨ "Best Creative Review" पुरस्कार
भिडियो पठाउने ठेगाना 👇
What's app 9810453463

https://www.tiktok.com/.gharko.ac?_r=1&_t=ZS-91Q6bdyeJzM

Address

Chadani Chowk, Uttam Path
Dharan Bazar

Telephone

9808594800

Website

Alerts

Be the first to know and let us send you an email when धराने घरको अचार Dharane Gharko Achar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share