Kujanu Sekuwa House

Kujanu Sekuwa House Kujanu is the tasty Sekuwa house in Bagarkot since 2009.

२०८१ पौष २०सम्पूर्ण शुभेच्छुक तथा ग्राहक महानुभाज्युहरुमा १२४औं धरान जन्मोत्सवको शुभकामना ...!आखाले भलै आफ्नो खोज्दा अदृ...
07/01/2025

२०८१ पौष २०
सम्पूर्ण शुभेच्छुक तथा ग्राहक महानुभाज्युहरुमा
१२४औं धरान जन्मोत्सवको शुभकामना ...!

आखाले भलै आफ्नो खोज्दा अदृश्य आँखा रसाउछ । त्यो समाजिक आखामा पनि खोज्नुपर्छ । अन्य जातिलाई गाली गरेर आदिवासी जनजाति भइन्छ भन्ने भ्रमबाट मुक्त हुनु, आवश्यक छ । धार्मिक सहिष्णुता, सद्भाव र सामाजिक एकताले मात्रै पहिचानको सम्मान र आन्दोलन सफल हुनेछ ।
नुगेन!!
तस्बिर : आरावालको शहर/ सनम तामाङ/सदन रोड

२०८१ मङ्सिर १५बगरकोट धरान -१५याक्थुङ लिम्बू समुदायको महान पर्व चासोक तङ्नामको शुभ अवसरमा स्वदेश तथा बिदेशमा बसोबास गर्नु...
28/11/2024

२०८१ मङ्सिर १५
बगरकोट धरान -१५

याक्थुङ लिम्बू समुदायको महान पर्व चासोक तङ्नामको शुभ अवसरमा स्वदेश तथा बिदेशमा बसोबास गर्नुहुने सम्पुर्ण शुभेच्छुक तथा आफन्तजनमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

सचीव अध्यक्ष
शुक्र राज मेन्याङ्बो छत्रबहादुर लिम्बू
बगरकोट एसोसिएसन समिति
एबम समस्त ब्यावसायी परिवार

२०८१ जेष्ठ २६धनसिन्ह मार्ग, धरान -५हार्दिक श्रद्धाञ्जलीमलामी: २०८१ जेष्ठ २६ गते शनिबार सामसामा: २०८१ जेष्ठ २६ गते सामेला...
13/06/2024

२०८१ जेष्ठ २६
धनसिन्ह मार्ग, धरान -५

हार्दिक श्रद्धाञ्जली

मलामी: २०८१ जेष्ठ २६ गते शनिबार
सामसामा: २०८१ जेष्ठ २६ गते
सामेला: २०८१ जेष्ठ २८ गते
बर्खन्त(शुद्धीकरण): २०८१ जेष्ठ २९ गते

जिल्ला ताप्लेजुङ खोक्लिङ गाउँपालिका -८ जन्म भै हाल धरान -५ निवासी बुबा/आमा पुर्ण बहादुर उसुक मेन्याङ्बो र धनमाया लिम्बूको छोरा, bagarkot association को अध्यक्ष छत्र बहादुर उसुक मेन्यङ्बोको पिता स्व. कमानसिन्ह उसुक मेन्याङ्बोको असामयिक देहवसान भएको खबरले हामी सम्पुर्ण मेन्याङ्बो वंश मर्माहत भएका छौ । शोकाकुल परिवारजन प्रती धैर्य धारण गर्ने शक्ति प्रदान होस भनी तागेरा निङ्वा फुमाङसंग प्रार्थना गर्दछौ । वहांको आत्माको चिर शान्ती को कामना गर्दै भावपुर्ण समबेदना प्रकट गर्दछौं ।

होट्ल एसोसिएसन अफ धरान
Bagarkot Association
एबम समस्त बगर्कोट ब्यावसायी परिवार

सत्यतथ्य बचन
13/06/2024

सत्यतथ्य बचन

नयाँ बर्षको नयाँ स्वाद !सम्पुर्ण शुभेच्छुक तथा ग्राहक साथै आफन्तजनमा २०८१ सालको अग्रिम शुभकामना व्यक्त गर्दछौं ।
28/03/2024

नयाँ बर्षको नयाँ स्वाद !
सम्पुर्ण शुभेच्छुक तथा ग्राहक साथै आफन्तजनमा २०८१ सालको अग्रिम शुभकामना व्यक्त गर्दछौं ।

२०८० पौष ७धरान -१५, बगरकोटचासोक तङनाम र मेरी क्रीसमसको शुभकामना ...तपाई र म सबैको अभिभावक हौं । सो अभिप्रायले सबैको सस्क...
22/12/2023

२०८० पौष ७
धरान -१५, बगरकोट

चासोक तङनाम र मेरी क्रीसमसको शुभकामना ...
तपाई र म सबैको अभिभावक हौं । सो अभिप्रायले सबैको सस्कार र धर्मको सहिष्णुताको सम्मान गर्नु छ । अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेकै आफ्नो अस्तित्वको सम्मानित हुनु हो ।
नुगेन!

Bagarkot Association
एबम समस्त बगरकोट परिवार

05/05/2023
पुनस्च: हामी श्रमदानमा जदैछौ ।मिति : २०८० बैशाख २३ शनिबार बिहान : ६:३०Bagarkot Association धरान -१५, सुनसरी
05/05/2023

पुनस्च: हामी श्रमदानमा जदैछौ ।

मिति : २०८० बैशाख २३ शनिबार
बिहान : ६:३०

Bagarkot Association
धरान -१५, सुनसरी

30/04/2023

२०८० बैशाख १७
घुम्न जाउ बगरकोट

धरान कोखा खोला खानेपानी ब्यवस्थापन पाइप हस्तान्तरण कार्यक्रममा सहयोगार्थ आर्थिक सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

एभरेस्ट बा. सा. म. ग्रिन पार्क संघ, बगरकोट-१५
बगरकोट ब्यावसायी समिती, बगरकोट-१५
एबम समस्त बगरकोट परिवार

हार्दिक समबेदना स्व. अकल बहादुर मेन्याङ्बो          जिल्ला ताप्लेजुङ श्रीजङ्घा  गा.पा. साबिक सिकैचा ९ निवासी स्व. अम्बर ...
17/04/2023

हार्दिक समबेदना
स्व. अकल बहादुर मेन्याङ्बो

जिल्ला ताप्लेजुङ श्रीजङ्घा गा.पा. साबिक सिकैचा ९ निवासी स्व. अम्बर बहादुर मेन्याङ्बो र स्व. सुकमती आङ्देम्बे मेन्याङ्बोको जेठा सुपुत्र हाल धरान ८, सुनसरी निवासी यस मेन्याङ्बो कल्याण्कारी संघ नेपालका संस्थापक अध्यक्ष, मेन्याङ्बो वंशावलीका सोधकर्ता, पुर्वान्चल यातायात प्रा. लि.(रानि सेवा) का प्रबन्धक निर्देशक, रात्रि दिवा धरान- काठमाडौ पहिलो अभ्यासको सफल जननि, धरान देखि काकडभिट्टा शान्तिनगर सम्मको दिवासेवा, दर्जनौ सामाजिक संघ सस्थाको सस्थापक सल्लाहकार कुशल अभिभवकत्व, राजनितीज्ञ साथै Bagarkot Association का सस्थापक सल्लाहकार Lt. Queen Gorkha Officer (QGO) स्व. अकल बहादुर मेन्याङ्बोको ९१ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएकोले निम्न मिति, समय र स्थानमा भेला भइ वहाँको पार्थीव शरीर अन्तयेष्टि गरिने भएको हुदा निम्न मिति, समय, स्थानमा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

मिति: - २०८० साल वैशाख ५ गते मंगलबार
भेला हुने समय: - बिहान ११ बजे
भेला हुने स्थान :- निज निवास, धरान -८, भोटेपुल
अन्त्येष्टी हुने स्थान :- हरियाली वन, धरान-२१

Bagarkot Association
एबम समस्त बगरकोट ब्यावसायी परिवार

अध्यक्ष कोषाध्यक्ष सचीव
छत्र ब. उसुक सुमन कु. श्रेष्ठ शुक्रराज लिम्बू

Address

Dharan
56700

Telephone

9812341781

Website

Alerts

Be the first to know and let us send you an email when Kujanu Sekuwa House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share