Hotel Harisiddi Dolakha

Hotel Harisiddi Dolakha Organic Local Food restaurant, Dinning

My dear mother land Dolakha
22/12/2023

My dear mother land Dolakha

१. द्वाल्खा पर्यटकिय गन्तव्य : दाेलखा सम्पदा बस्ती२. पुग्न लाग्ने समय : पैदल - १० मिनेट (पाखलतीबाट)                     ...
17/12/2023

१. द्वाल्खा पर्यटकिय गन्तव्य : दाेलखा सम्पदा बस्ती
२. पुग्न लाग्ने समय : पैदल - १० मिनेट (पाखलतीबाट)
यातयात - ५ मिनेट(पाखलतीबाट)


३. दिशा :करिब २०० मि. दक्षिण दिशा देखि करिब १ कि.मी. दक्षिण पुर्वसम्म फैलिएकाे (पाखलतीबाट)

४. पुग्ने माध्यम : पैदल, बाइक/साइकल, टेम्पाे/कार, आदी

५. ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक बिशेषता :
* प्राचीन,ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक नगरी ।
* ईतिहास शिराेमणी बालकृष्ण आचार्य अनुसार दाेलखाकाे ईतिहास नलेखी नेपालकाे ईतिहास पूरा नहुने ।
* टाेलटाेलमा घरघरमा देवताकाे बास रहेकाे धार्मिक बस्ती ।
* बिश्वकाे एकमात्र स्थान जहाँ ५ पुर्णरात भैरबकुमारी दैविक यात्रा देखाईन्छ ।।।
* बाह्र महिना बाह्रै काल पाैराणिक बाजाकाे धुन बजाईने र जात्रापर्व निकालिने स्थान ।
* धार्मिक ऐतिहासिक सम्पदाले भरिपुर्ण स्थान ।
* ७०डिग्री अकल्पनिय उकालाेमा मछिन्द्रनाथ रथयात्रा तान्ने स्थान ।
* यही बस्तीकाे नामबाट सिङ्गाे दाेलखा जिल्लाकाे नामाकरण भएकाे ।
*ईतिहासमा छुट्टै राज्य ( अभयपुर ) भएकाे र एउटा राज्य सँञ्चालनमा हुनु पर्ने हरेक अभिन्न अंगहरु रहेकाे ।
* खाेज, अध्ययन, अनुसन्धान भ्रमण गर्न उपयुक्त स्थान ।
फाेटाे: सञ्जिप श्रेष्ठ

05/12/2023

दोलखामा विश्वकै खतरनाक साइक्लिङ ट्रेल | पाण्डब हिडेको बाटोमा बाइक रेस

05/12/2023

Good morning from Jiri, Dolakha!!

Video: Indradev Chaulagain

04/12/2023
02/11/2023

Address

Dolakha Pakhalati Bazzar
Dolakha

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Saturday 05:00 - 21:00
Sunday 05:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Harisiddi Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category