07/05/2020
के तपाहरुसँग नेपालको कुनै ठाउँ घुमेको फोटोहरु छ ?? छ भने हामीलाई [email protected] मा इमेल गर्नुहोस उत्कृष्ट मध्यको ७ जनालाइ लकडाउन पश्चात १ रात २ दिनको टुर प्याकेज #फ्रिमा प्रदान गरिने छ ।
छनोट भएका ब्यक्तीहरुको नाम हाम्रो अफिसियल वेबसाइट:- www.gautamholidays.com.np र यसै फेसबुक पेजमा प्रकाशन गरिनेछ ।
सर्तहरु लागु हुनेछन ।
& गर्नुहोला !!
Dream now, Travel Later
"Stay home,stay safe "