MāLLã HēEkMãT ThãQūRēE

MāLLã HēEkMãT ThãQūRēE Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MāLLã HēEkMãT ThãQūRēE, Jorayal Rural municipality 1 Ghanteswar ghoradi, Doti.

14/11/2025

आज मिति २०८२साल असौज ११ गते का दिन हाम्रो आस्था का दरोहर हाम्रो संसकृति हाम्रो परम्पपरा अनुसार श्री भुमे देबता मन्दिर, भ...
27/09/2025

आज मिति २०८२साल असौज ११ गते का दिन हाम्रो आस्था का दरोहर हाम्रो संसकृति हाम्रो परम्पपरा अनुसार श्री भुमे देबता मन्दिर, भगवती मन्दिर, मासानी देबता परिसरमा रङ्ग रोगन लगायत सरसफाई कार्यक्रम सम्मपन्न भएको छ। सहयोगी मनहरुमा आस्था का धरोहर ले मनोकामना पूरा गरून्। कामना गर्दछु। र हाम्रो भगवती मन्दिर मा पूजाआजा अष्ठमी तिथी मा हुने भएको ले मिति २०८२/०६/१३ गते का दिन बिहान विधिगत रूपमापूजाआजा हुने र भुमे देबता काे मन्दिर मा पूजाआजा( जात) यही मिति २०८२/०६/१५ गते धार्मीक परम्परा अनुसार हुने र भुमे देबता मा कथा लगाउनु हुने भक्तजन महनुभाव ज्यू ले १४ गते राति नै लगाई सक्नु पर्ने छ। किन भने त्यसै दिन विनोडा दसैँ घर काे मन्दिर मा पनि पूजाआजा जात हुने भएको ले पुजारी र हामी तिनै गाउँ का भक्तजन ले पनि उक्त जात दसैं घरमा जानु पर्ने भएको हुँदा भुमे देबता जात बिहान छिटो हुने व्यहोरा सम्पूर्ण सरोकार वाला महानुभाव ज्यू लगायत माल( मधेश) पहाड बस्नु हुने भक्तजन हरु मा हार्दिक जानकारी गरिन्छ। र उपस्थित भैइ हाम्रा आस्था र धार्मिक धरोहर महापुरुष काे प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

Address

Jorayal Rural Municipality 1 Ghanteswar Ghoradi
Doti

Telephone

+9779848786650

Website

Alerts

Be the first to know and let us send you an email when MāLLã HēEkMãT ThãQūRēE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share