Hotel Lig Lig view Restaurant &Hukka Bar

Hotel Lig Lig view Restaurant &Hukka Bar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Lig Lig view Restaurant &Hukka Bar, Hotel, Palungtar bazar, Gorkha.

Hamle pani xapdai xau hai.... kehi samaya paxi
28/01/2022

Hamle pani xapdai xau hai.... kehi samaya paxi

21/05/2020

सबैमा नमस्कार...
कोभिड-१९(कोरोना)को कारण देशमा लागु गरियको लक डाउन को पूर्ण पालना गर्दै यस बिसम परिस्थितिमा लक डाउन अबधी भरी पालुङ्टार वार्ड -५ गोरखामा रहेको होटेल लिग लिग् भ्यू रेस्टुरेन्ट पूर्ण रुपमा बन्द गरियको बेहोरा समन्धित् सबैमा जानकारी गराउदछौ! यस्ले सम्पूर्ण ग्रहाक माहनुभव् मा पर्न गयको असुबिधा प्रती हामी छ्यमा चाहन्छौ! लक डाउन बाहेक अन्य कुनै कारणले रेस्टुरेन्ट बन्द गर्नु पर्ने नभयको समेत् सबैमा जानकारी गराउदछौ! जन-जिबन सामान्य भय संगै तपाईंहरुको सेवा मा आउनेनै छौ!

यस् समन्धमा माया अनी सुभेछ्या राख्नुहुने सम्पूर्णमा बिशेष धन्यवाद!”Stay home stay safe thank you “

28/10/2018

बिभिन्न प्रकारका स्वदिस्ट खाजा खाना चिया कफी तथा चितवन को तासको स्वाद अब हाम्रो यस रेस्टुरेन्टमा साथै बस्नको लागि आरमदाई कोठाको बेबस्था समेत रहेको छ!
एबम होम डेलीभरी को समेत बेबस्था रहेको छ !
धन्यवाद,
होटेल लिग -लिग् भ्यू रेस्टुरेन्ट एन्ड हुक्का बार
ठाटिपोखरी-०५ पालुङ्टार,गोर्खा
पालुङ्टार-नगरपालिका अफिस अगाडि

25/06/2018

Opening soon

Address

Palungtar Bazar
Gorkha
HOTELANDLODGE

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Lig Lig view Restaurant &Hukka Bar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category