Shree Manakamana Deaf Residential Secondary School

Shree Manakamana Deaf Residential Secondary School All students who are admitted to this school can get free hostel facilities managed by School Management Committee.

This is one of the Secondary level Public Schools in Gorkha which was established by Gorkha Association of the Deaf (GOAD) in 2055 BS (1998 AD) where children with deaf disabilities from 24 districts of Nepal are getting high school education. We have well trained teaching staffs who use Nepali Sign Language as a medium of instruction and for communication. Our non teaching staffs are also capable to communicate using Nepali Sign Language.

शैक्षिक वर्ष 2082 को कक्षागत नतिजा!!!
10/04/2026

शैक्षिक वर्ष 2082 को कक्षागत नतिजा!!!

आजबाट शुरुआत भएको SEE परीक्षा 2082 मा सहभागी प्यारा विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक शुभकामना🙏🙏🙏
02/04/2026

आजबाट शुरुआत भएको SEE परीक्षा 2082 मा सहभागी प्यारा विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक शुभकामना🙏🙏🙏

25/08/2025

तिजको अवसरमा रमाइलो गर्दै विद्यार्थीहरु!!!
2082/05/09

राष्ट्रिय परीक्षा वोर्डद्वारा गत वैशाख/जेठमा सञ्चालित कक्षा 12 को राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा सहित उतिर्ण प्यारा ...
04/08/2025

राष्ट्रिय परीक्षा वोर्डद्वारा गत वैशाख/जेठमा सञ्चालित कक्षा 12 को राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा सहित उतिर्ण प्यारा विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई!!!

ताईपेई मेडिकल युनिभर्सिटी, ताईवान् र आनन्द फाउन्डेसनको आयोजनामा विद्यालयमा सञ्चालित एक दिवसीय दन्त शिक्षा शिविरको अवसरमा...
04/08/2025

ताईपेई मेडिकल युनिभर्सिटी, ताईवान् र आनन्द फाउन्डेसनको आयोजनामा विद्यालयमा सञ्चालित एक दिवसीय दन्त शिक्षा शिविरको अवसरमा लिईएको तस्बिरहरू।
आयोजक प्रति हार्दिक धन्यवाद!!!

विद्यालयमा ताईवानि स्वयंसेवकद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविर कार्यक्रमका केही तस्बिरहरू 2082/04/06
22/07/2025

विद्यालयमा ताईवानि स्वयंसेवकद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविर कार्यक्रमका केही तस्बिरहरू 2082/04/06

यस आर्थिक  वर्षको अन्तिम किस्ता बापतको छात्रवृत्ति वितरण कार्यक्रमको तस्बिरहरू!!!
14/07/2025

यस आर्थिक वर्षको अन्तिम किस्ता बापतको छात्रवृत्ति वितरण कार्यक्रमको तस्बिरहरू!!!

10/07/2025

गुरु पुर्णिामा 2082 को अवसरमा विद्यालयका गुरु/ गुरुआमाहरुलाई सरप्राईज कार्यक्रम गर्दै विद्यार्थी भाइ बहिनी हरु❤️❤️❤️

30/06/2025

बधाई छ भाइ बहिनीलाई👏👏👏

प्रतिकुल अवस्थितिका बाबजुद उत्कृष्ट नतिजा सहित SEE उतिर्ण गर्न सफल प्यारा विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाईका साथस...
28/06/2025

प्रतिकुल अवस्थितिका बाबजुद उत्कृष्ट नतिजा सहित SEE उतिर्ण गर्न सफल प्यारा विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाईका साथसाथै उज्ज्वल भविष्यको कामना!!!👏👏👏 साथै सहकर्मी साथीहरूलाई हृदयदेखि धन्यवाद!!!

विद्यालयमा कार्यरत शिक्षकहरु!!!साथमा विद्यालय नर्स!!!
10/06/2025

विद्यालयमा कार्यरत शिक्षकहरु!!!
साथमा विद्यालय नर्स!!!

Address

Gorkha Municipality-10, Taksar
Gorkha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+9779856043131

Website

Alerts

Be the first to know and let us send you an email when Shree Manakamana Deaf Residential Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Shree Manakamana Deaf Residential Secondary School:

Share