Anmol Sweets

Anmol Sweets Hetauda's No. 1 Sweets Shop. We provide the complete range of veg foods with sweets, fast food, bakeries, snacks & many more.

01/09/2026

“New Update, Same Delicious Taste – Anmol Sweets Hetauda Welcomes You!” Nippu Sarraf

28/08/2026

अनमोल स्वीट्स परिवारको हार्दिक शुभकामना
अनमोल स्वीट्सलाई रोज्नुभएकोमा यहाँहरू सम्पूर्ण ग्राहकवर्गमा हार्दिक धन्यवाद!
तपाईंहरूको माया, विश्वास र साथ नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।

यस पावन अवसरमा भोलि मनाइने जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना!

भाइ–बहिनीको प्रेम, विश्वास र आत्मीयताको यो पवित्र सम्बन्ध सधैँ अझ बलियो बनिरहोस्।
सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्।

जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना!
— अनमोल स्वीट्स परिवार

27/08/2026

अब हामी जितपुरमा पनि आइपुगेका छौँ!
नयाँ सोचका साथ, उही पुरानो स्वाद!

तपाईंहरूको अपार माया, विश्वास र साथकै कारण अनमोल स्वीट्सले सफलतापूर्वक वीरगञ्ज र हेटौँडामा आफ्ना शाखाहरू विस्तार गर्न सफल भएको छ।

अब त्यही माया र विश्वास बोकेर हामी जितपुरमा पनि आइपुगेका छौँ।

नयाँ ठाउँ, नयाँ सोच, नयाँ अनुभव—तर स्वाद उही अनमोल!

तपाईंहरूले दिनुभएको माया र विश्वासका लागि अनमोल स्वीट्सलाई रोज्नुभएकोमा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक धन्यवाद!

यस पावन अवसरमा भोलि मनाइने जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना!

भाइ–बहिनीको प्रेम, विश्वास र आत्मीयताको यो पवित्र सम्बन्ध सधैँ अझ बलियो बनिरहोस्।
सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्।

जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना!

— अनमोल स्वीट्स परिवार
Nippu Sarraf

27/08/2026

जनई पूर्णिमा को सबै लाई शुभकामना, भोलि को लागी सबैलाई Anmol Sweets ma swagat छ
पूर्णिमा

24/08/2026
22/08/2026

उही नाम, उही मिठास, उही विश्वास… अब Jitpur मा पनि! ❤️
Hetauda र Birgunj मा तपाईंहरूको माया र विश्वास पाउँदै आएको Anmol Sweet अब Jitpur मा नयाँ शाखासहित तपाईंहरूमाझ आउँदैछ। ✨
हामीलाई अझ राम्रो बनाउन तपाईंहरूको सल्लाह, सुझाव र प्रतिक्रिया हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। त्यसैले हाम्रो Soft Opening मा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। 🙏
🎊 SOFT OPENING
📅 भोलि
⏰ बिहान ११ बजे
🌟 GRAND OPENING
📅 २१ गते
आउनुहोस्, नयाँ शाखाको सुरुवातसँगै मिठास, खुसी र विश्वासको यो यात्रामा हामीसँग जोडिनुहोस्। ❤️
📍 Anmol Sweet – Jitpur
Hetauda र Birgunj बाट पाएको माया… अब Jitpur मा पनि उही मिठास! 🍬❤️
Nippu Sarraf

📢 अनमोल स्विट्स – जितपुर शाखामा रोजगारीको अवसर! 📢हाम्रो अनमोल स्विट्स को नयाँ शाखा बारा को जितपुर को लागि मेहनती, जिम्मे...
25/07/2026

📢 अनमोल स्विट्स – जितपुर शाखामा रोजगारीको अवसर! 📢
हाम्रो अनमोल स्विट्स को नयाँ शाखा बारा को जितपुर को लागि मेहनती, जिम्मेवार तथा ग्राहकसँग राम्रो व्यवहार गर्न सक्ने कर्मचारीहरूको आवश्यकता रहेको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूले सम्पर्क गर्नुहोला।
🔸 क्याशियर – २ जना • उमेर: २४ वर्षभन्दा माथि
• शैक्षिक योग्यता: +२ उत्तीर्ण
• कम्प्युटर चलाउन जान्ने
• नेपाली, भोजपुरी तथा हिन्दी स्पष्ट रूपमा बोल्न सक्ने
🔸 सेल्सम्यान – ४ जना • उमेर: २४ वर्षभन्दा माथि
• शैक्षिक योग्यता: +२ उत्तीर्ण
• ग्राहकसँग राम्रो व्यवहार तथा बिक्रीमा रुचि भएको
🔸 वेटर / वेट्रेस – ८ जना • उमेर: २४ वर्षभन्दा माथि
• शैक्षिक योग्यता: +२ उत्तीर्ण
• सभ्य, मेहनती तथा ग्राहक सेवामा रुचि भएको
🔸 रेस्टुरेन्ट म्यानेजर – १ जना • सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको
• टिम व्यवस्थापन, ग्राहक सेवा तथा रेस्टुरेन्ट सञ्चालनमा दक्ष
📍 कार्यस्थल: अनमोल स्विट्स, जितपुर शाखा
📞 इच्छुक उम्मेदवारहरूले आफ्नो CV 9855070877 what's up गर्नुहोला।
✨ अनमोल स्विट्ससँग जोडिनुहोस् — अनुभव, सीप र करियरलाई अगाडि बढाउनुहोस्।

🌟 Bring sweetness to your celebrations! 🌟There is nothing quite like the rich, authentic taste of fresh, pure Khuwa Mith...
08/06/2026

🌟 Bring sweetness to your celebrations! 🌟
There is nothing quite like the rich, authentic taste of fresh, pure Khuwa Mithai. Made with love and traditional care, our sweets are perfect for gifting, festivals, or just treating yourself to a moment of pure bliss.
✨ Fresh, delicious, and made to melt in your mouth. Order your box of happiness today!
📞 For Orders, Contact Us: +977 9802532361 | 057-521035
💬 WhatsApp: +977 9821291004

Location: Hetauda-10, TCN Road



Address

Tcn Road Hetauda
Hetauda
44107

Alerts

Be the first to know and let us send you an email when Anmol Sweets posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category