Raseto Cottage Shree Antu Illam

Call Directions Contact the hotel

Raseto Cottage Shree Antu Illam Raseto Cottage – Where Memories are made, and Peace Begins. 🌿🏡

NEAR ANTU POKHARI

🙏 हार्दिक मंगलमय शुभकामना 🙏नेपालीहरूको महान् चाड वडा दशैं, शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली द...
13/10/2026

🙏 हार्दिक मंगलमय शुभकामना 🙏
नेपालीहरूको महान् चाड वडा दशैं, शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, इष्टमित्र तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पावन पर्वहरूले सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह, प्रेम, सद्भाव र खुसी ल्याओस्। परिवारमा सुख–समृद्धि छाओस् र समाजमा एकता, भाइचारा तथा सद्भाव कायम रहोस्। ❤️🙏

रसेटेा कटेज श्री अन्तु   Raseto cottage
09/10/2026

रसेटेा कटेज श्री अन्तु Raseto cottage

रसेटो कटेज श्री अन्तु परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमाविश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना व्यक...
17/09/2026

रसेटो कटेज श्री अन्तु परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा
विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।🙏🙏

पवित्र पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमा हरूमा हार्दिक शुभकामना 🙏🌺नारी शक्ति, प्रेम, समर्पण र अटल व...
14/09/2026

पवित्र पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमा हरूमा हार्दिक शुभकामना 🙏🌺
नारी शक्ति, प्रेम, समर्पण र अटल विश्वासको प्रतीक यो महान पर्वले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र दीर्घ आयुको कामना गर्दछ।
रसेटो कटेज परिवार
श्री अन्तु पोखरी
ईलाम

"जन्मदिने बुबा र बुबासरहका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा कुसे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! तपाईं...
11/09/2026

"जन्मदिने बुबा र बुबासरहका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा कुसे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! तपाईंको स्नेह र आशीर्वाद सदा रहिरहोस्।"🙏🙏🙏

"धर्मको रक्षा र अधर्मको विनाशका लागिभगवान श्रीकृष्णको दिव्य अवतरण"यस पावन अवसरमा भगवान श्रीकृष्णलेसबैको जीवनमा सुख, शान्...
04/09/2026

"धर्मको रक्षा र अधर्मको विनाशका लागि
भगवान श्रीकृष्णको दिव्य अवतरण"
यस पावन अवसरमा भगवान श्रीकृष्णले
सबैको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि प्रदान गरून्🙏🙏

30/08/2026


Upgrading the Capacity 🙏

हिजोको बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। यस दुःखद घडीमा शोकाकुल परिवारजनमा गह...
27/08/2026

हिजोको बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। यस दुःखद घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै हराइरहनु भएका सम्पूर्ण व्यक्तिहरू सकुशल फिर्ता हुन् भन्ने कामना सहित भगवानसँग प्राथना गर्दछौँ🙏🙏🙏

14/08/2026

Maximizing the Capacity 🙏

04/08/2026

Address

Shree Antu Lake Side
Ilam
57300

Telephone

+9779823048656

Website

Alerts

Be the first to know and let us send you an email when Raseto Cottage Shree Antu Illam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Raseto Cottage Shree Antu Illam:

Shortcuts

Share

Category