होटल संगीत &रेस्टुरेन्ट ईन

  • Home
  • Nepal
  • Itahari
  • होटल संगीत &रेस्टुरेन्ट ईन

होटल संगीत &रेस्टुरेन्ट ईन स्वादिस्ट खाना र बस्नको लागि हामिलाइ सम्झनु होस है । तपाइको सेवामा हामी सदैव तत्पर छौ ।
9823045076/9862680083

happy birthday to you keshab sir 🎂🍩
20/08/2025

happy birthday to you keshab sir 🎂🍩

अनेक परिकार एउटै सेटमा  😋😋
09/05/2025

अनेक परिकार एउटै सेटमा 😋😋

05/05/2025

अफर ! अफर !! अफर !!
होटल संगीत र रेस्टुरेन्ट्स इनमा विशेष डिस्काउन्ट ऑफर!
होटल संगीत र रेस्टुरेन्ट्स इनबाट हाम्रो विशेष डिस्काउन्ट ऑफरको मजा लिनुहोस्। हाम्रो अद्वितीय रुमहरुमा बसेर ऑफरको अनुभव गर्नुहोस् र हाम्रो प्रशंसित भोजनको अनुभव गर्नुहोस्।
यहाँ अपार ठाउँ, स्वस्थ र स्वादिष्ट खाना, र पर्याप्त ठाउँ छ साथै बस्नलाई आरामदायक रुमहरू छन्, जसमा तपाईं आफ्नो परिवार ,मित्र ,आत्मसाथीहरूसँग आनन्दमा समय बिताउन सक्नुहुनेछ।आत्मियता र आराम नै हाम्रो प्राथमिकता हो। तपाईंको अनुभव अद्भुत बनाउनको लागि हाम्रो टोली सधैं तपाईंको सेवामा उपलब्ध छ। आउनुहोस् हाम्रो साथमा आनन्द लिनुहोस्।😋🍲🥗🍚🍜🍝🍾☕🍷🍸🍹🍻🥂
स्थान सुन्दरहरैंचा-०६ , गछिया, मोरङ
सम्पर्क नम्बर : Nabin Dhakal : 9823045076
Ramesh Dhakal : 9862680083








06/01/2025

सोचे जस्तो र खोजे जस्तो घडेरी हामिसग छ ।
एक पटक यो घडेरी हेर्नुस् है।

गोठगाउ बजार 300 मिटर अगाडि छ सबै कुरा ले सप्पन्न भएको यो9 धुर घडेरी एक दम सस्तो मुल्य मा बिक्रीमा छ है छिटो र चाडै पास गर्न सक्ने हरुको लागि चलेको रेट भन्दा 50 हजार कम मै दिहिने छ ।

सिदा जग्गा धनीलाई सम्पर्क गर्नु होस ।

सम्पर्क :9706574985/9862680083

04/07/2024
होटल सङीत 🎼बाट मगाउनुहोस खाना 🍛 अनि खाजा🍔🍕घरमै आउँछ 🛵अब तातो अनि ताजा ताजा🥗😋नोट :बिहान :७.०बजे बाट बेलुकी ९:० बजे  सम्म ...
13/05/2024

होटल सङीत 🎼बाट मगाउनुहोस खाना 🍛 अनि खाजा🍔🍕
घरमै आउँछ 🛵अब तातो अनि ताजा ताजा🥗😋
नोट :बिहान :७.०बजे बाट बेलुकी ९:० बजे सम्म हाम्रो होम डेलिभरि सुबिधा रहने छ।📞 021431313,
📱9862680083, 9823045076

07/05/2024

1.5KM free Home delivery
📞9862680083

1.5KM free Home delivery
29/04/2024

1.5KM free Home delivery

Address

Itahari

Telephone

+9779816369241

Website

Alerts

Be the first to know and let us send you an email when होटल संगीत &रेस्टुरेन्ट ईन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category