14/08/2026
📢 अत्यन्त जरुरी रोजगारीको अवसर! 📢
🍽️ डि एस जिग्री होटल एण्ड सेकुवा कर्नर मा अनुभवी कर्मचारीको आवश्यकता भएको छ।
👨🍳 Cook – १ जना
🍽️ Waiter – २ जना
✅ अनुभवी तथा जिम्मेवार उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
📍 स्थान: इटहरी, विराटनगर लाइन
📞 सम्पर्क: ०२५–५९०९९४/9807089974