23/07/2026
रोजगार अवसर सम्बन्धी सूचना
छेडागाड नगरपालिका वडा न ३दशेरा मा सञ्चालनरत होटेल धिरज एन्ड निरज का लागि उल्लेखित पदहरूमा कर्मचारी आवश्यकता भएकाले इच्छुक तथा योग्यता पुगेका स्थानीयहरूले निर्धारित समयावधिभित्र आवेदन दिन सक्नुहुनेछ ।
माग भएका पदहरू:
1. Waiter – १ (एक) जना)( महिला लाई विशेष ग्राहिता दिइने छ।
पारिश्रमिक: सम्झौता अनुसार।
थप जानकारीका लागि सम्पर्क: 9866948693/9868168685