21/03/2026
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस पवित्र पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ सुदृढ बनाउँदै सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु।