18/05/2024
होटेल राजदरबार ,मधेश प्रदेश , जनकपुरधाम, भाट भट्नि काे सँगै ,मिथिला मा अवस्थित छ र एयरपोर्ट वाट करिव 5 देखि 6 किमी छ ।विश्व सम्पदा मा पर्ने माता जानकी को मन्दिर तथा भगवान् श्री रामचन्द्र को मन्दिर जनकपुर धाम मै अबस्थित छ। जनकपुर धाम घुम्न अवश्य पाल्नु होला, हामी स्वागत गर्न तैयार छौ ।मधेश प्रदेश मा अत्याधिक पर्यटक भित्र्याउन को लागि सकारात्मक कमेन्ट गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं। मधेश प्रदेश को आन्तरिक पर्यटन को विकास गरौं, पर्यटक वर्ष 2024 सफल पारौं । 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
Hotel Rajdarbar & Navrang Resort is located at entrance of Janakpur Dham Nepal.
Note: This offer is valid for 1 month,(May 14, 2024).
Free Swmming Pool Offer available for Kiktoker having minimum 50K Followers,
सुबिधाहरु:
1, बिभिन्न प्रकार की स्वादिष्ट खाना
2, स्व्म्मींग पूल
3, समिनर हल्ल, फुल AC, बर्थडे तथा इन्टरभ्यु को लागि उपयुक्त
4, पार्टी पैलेस फुल AC, शुभ विवाह को लागि
5, फैमिली डिनर रुम, फुल AC
6, बार & रेस्टुरेंट, Full AC
7, डिलक्स रुम एसी
8, स्वीट रुम , AC
9, कार पार्किंग ६० वटा गाडी को लागि
10, २४ घन्टा सुरक्षा ऐण्ड वाईफाई
Contact for reservation:-
Mobile: +977 9807820111,9801668472, 9801668460
Email: [email protected]
Website: www.hotelrajdurbar.com
Address: Janakpur-14, Near Bhatbhatni Mujeliya, Dhanusha, Nepal