Durga Deumai Ilameli Restaurant

Durga Deumai Ilameli Restaurant Durga Deumai Ilameli Restaurant (DDIR) is well-known for Delicious, Fresh and Organic recipes. DDIR is having Family Cabins System and Lodge.

18/03/2022
01/03/2022

देशविदेशमा रहनु हुने हाम्रा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई महाशिवरात्रिको यो पावन अवसरमा हार्दिक मंगलमय शुभकामना छ !

31/12/2021
नयाँ वर्ष २०२२ को मंगलमय शुभकामना!नयाँ वर्षको उपलक्ष्यमा हामीले निम्न परिकारहरुमा विशेष छुट दर प्रदान गर्दैछौं।Note: यो ...
31/12/2021

नयाँ वर्ष २०२२ को मंगलमय शुभकामना!

नयाँ वर्षको उपलक्ष्यमा हामीले निम्न परिकारहरुमा विशेष छुट दर प्रदान गर्दैछौं।

Note: यो विशेष छुट प्रस्ताव १ हप्ताको लागि (१ जनवरी २०२२ देखि ०७ जनवरी २०२२ सम्म) हुनेछ ।

फेरि पनि, हामी तपाईहरुको आगामी दिनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

दुर्गा देउमाई इलामेली रेस्टुरेन्ट परिवार

हाम्रो सम्पर्क ठेगाना:
दुर्गा देउमाई ईलामेली रेष्टुरेण्ट
महानन्द चौक, बिर्तामॊड, झापा, नॆपाल
अग्रिम बुकिंगकालागि सम्पर्क नंबर: +९७७९८२५९९४४२९

दुर्गा देउमाई इलामेली रेस्टुरेन्ट बिक्रीमाहोटल को विशेषताहरु:1. बिर्तामोड-शनिश्चरे राजमार्गको व्यापारिक बिन्दुमा अवस्थित...
26/12/2021

दुर्गा देउमाई इलामेली रेस्टुरेन्ट बिक्रीमा

होटल को विशेषताहरु:
1. बिर्तामोड-शनिश्चरे राजमार्गको व्यापारिक बिन्दुमा अवस्थित छ।
२. व्यवसायका लागि पर्याप्त ठाउँभन्दा बढी (२ शटरहरूको कमन डायनिङ भयेको, छुट्टै पारिवारिक केबिन भयेको, २ विश्राम कोठाहरू भयेको, अलग र पर्याप्त पार्किंग ठाउँ भयेको) उपलब्ध छन्। यो २ तल्ला (पूरै घर) भित्र उपलब्ध छ।
3. विगत ४ वर्षदेखि सुचारु रूपमा नाफामा चलिरहेको

नोट: थप जानकारीको लागि, कृपया हाम्रो होटलको आन्तरिक डिजाइनहरू हेर्नुहोस्:

बिक्री को कारण:
हामीसँग होटल सञ्चालनको लागि पर्याप्त समयको अभाव हुनु।

होटल अवस्थित स्थान:
महानन्द चोक, बिर्तामोड, झापा
सम्पर्क नम्बर: 9806002285/9825994424

अदारणीय अतिथी महोदयशुभ - प्रभात र नमस्कार दुर्गा देउमाई ईलामेली रेष्टुरेण्टकॊ तर्फबाट!रेष्टुरेण्टमा आउनुहुने अतिथिहरूको ...
26/11/2021

अदारणीय अतिथी महोदय
शुभ - प्रभात र नमस्कार
दुर्गा देउमाई ईलामेली रेष्टुरेण्टकॊ तर्फबाट!

रेष्टुरेण्टमा आउनुहुने अतिथिहरूको भावना र मागलाई सम्मान गर्दै हामीले हाम्रा निम्न परिकारहरुमा विशेष छुटको व्यवस्था गरेकाछौं ।

हाम्रा अतिथिहरूको मागलाई ध्यानमा राखेर हामीले फैमिली केबिनहरूको छुट्टै व्यवस्था पनि गरेकाछौँ ताकि तपाईं आफ्नो परिवारसँग आनन्दमयि वातावरणमा हाम्रो उत्कृष्ट आतिथ्य सेवा लिन सक्नुहुन्छ ।

हामी उत्कृष्ट आतिथ्य सेवा प्रदान गरेर हाम्रा पाहुनाहरूलाई खुशी पार्न चाहन्छौं ।

हाम्रो सम्पर्क ठेगाना:
दुर्गा देउमाई ईलामेली रेष्टुरेण्ट
महानन्द चौक, बिर्तामॊड, झापा, नॆपाल
अग्रिम बुकिंगकालागि सम्पर्क नंबर: +९७७९८२५९९४४२९

अदारणीय अतिथी महोदयशुभ - प्रभात र नमस्कार दुर्गा देउमाई ईलामेली रेष्टुरेण्टकॊ तर्फबाट!रेष्टुरेण्टमा आउनुहुने अतिथिहरूको ...
25/11/2021

21/11/2021

हाम्रो सम्पर्क ठेगाना:दुर्गा देउमाई ईलामेली रेष्टुरेण्टमहानन्द चौक, बिर्तामॊड, झापा, नॆपालअग्रिम बुकिंगकालागि हाम्रो सम्...
17/11/2021

हाम्रो सम्पर्क ठेगाना:
दुर्गा देउमाई ईलामेली रेष्टुरेण्ट
महानन्द चौक, बिर्तामॊड, झापा, नॆपाल
अग्रिम बुकिंगकालागि हाम्रो सम्पर्क नम्बर: +९७७९८२५९९४४२९

Address

Mahanand Chowk, Birtamode
Jhapa District
29885

Telephone

+9779825994429

Website

Alerts

Be the first to know and let us send you an email when Durga Deumai Ilameli Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Durga Deumai Ilameli Restaurant:

Share