GIRI HOTEL and LODGE

GIRI HOTEL and LODGE गिरी होटल एण्ड लज
call 9801937848

नयाँ वर्ष २०८३को हार्दिक मंगलमय शुभकामना 🙏🏻🙏🏻
14/04/2026

नयाँ वर्ष २०८३को हार्दिक मंगलमय शुभकामना 🙏🏻🙏🏻

06/04/2026

कनकाई–२ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण जामुनखाडी सिमसार नयाँ वर्ष मनाउनका लागि उत्कृष्ट गन्तव्य बनेको छ।

शान्त वातावरण, हरियालीले ढाकिएको क्षेत्र र मनमोहक दृश्यहरूले भरिएको यस स्थानमा तपाईंले परिवार, साथीभाइ तथा प्रियजनहरूसँग रमाइलो समय बिताउन सक्नुहुनेछ। प्रकृतिसँग नजिकिँदै नयाँ वर्षको सुरुवात गर्न चाहनेहरूका लागि जामुनखाडी।
and lodge

गिरी होटल एण्ड लज को तर्फबाटरङहरूको महान पर्व होली को हार्दिक शुभकामना!यो होलीले तपाईंको जीवनमासुख, शान्ति, समृद्धि र मि...
02/03/2026

गिरी होटल एण्ड लज को तर्फबाट
रङहरूको महान पर्व होली को हार्दिक शुभकामना!
यो होलीले तपाईंको जीवनमा
सुख, शान्ति, समृद्धि र मिठास भरी देओस्।
रङ्गीन र सुरक्षित होलीको शुभकामना!

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵प्रजातन्त्रले हामी सबैमास्वतन्त्रता, समानता र समृद्धिको भावना अझ बलियो बनाओस्।देश...
19/02/2026

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
प्रजातन्त्रले हामी सबैमा
स्वतन्त्रता, समानता र समृद्धिको भावना अझ बलियो बनाओस्।
देशमा शान्ति, सुशासन र विकासको नयाँ अध्याय सुरु होस्।
जय नेपाल! 🙏

नेपालीहरूको महान चाड माघे सङ्क्रान्ति को पावन अवसरमासम्पूर्ण देश–विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमासुस्...
14/01/2026

नेपालीहरूको महान चाड माघे सङ्क्रान्ति को पावन अवसरमा
सम्पूर्ण देश–विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना।
— गिरि होटल एण्ड लज परिवार

🌞🙏 छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏🌞हिन्दु सनातन धर्मावलम्बीहरूका लागि महान् चाड छठ पर्व को पावन अवसरमा,हाम्रो Giri ...
27/10/2025

🌞🙏 छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏🌞

हिन्दु सनातन धर्मावलम्बीहरूका लागि महान् चाड छठ पर्व को पावन अवसरमा,
हाम्रो Giri Hotel & Lodge को तर्फबाट सम्पूर्ण हिन्दु सनातन धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यो पवित्र पर्वले सबैमा आस्था, आत्मशुद्धि, र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं। 🌼

जय छठी माई! 🌅 Sagar Giri

22/10/2025

देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण **आमा-बुबा, दाजुभाइ र दिदीबहिनीहरूमा** हार्दिक शुभकामना 🙏

यो प्रकाशपर्वले सबैको जीवनमा **खुसी, शान्ति र समृद्धि** ल्याओस् भन्ने कामना गर्दछौं 🪔💫

** Giri Hotel & Lodge परिवारको तर्फबाट ** 🏨

नयाँ वर्ष २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्णमा नयाँ वर्षको शुभकामना।
14/04/2025

नयाँ वर्ष २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्णमा नयाँ वर्षको शुभकामना।

🌹🙏नयाँ वर्ष २०२५ को हार्दिक शुभकामना🌹🙏अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली द...
01/01/2025

🌹🙏नयाँ वर्ष २०२५ को हार्दिक शुभकामना🌹🙏

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, र सफलता प्राप्तहोस भन्ने कामना गर्दै, यो नयाँ वर्ष तपाईँका लागि खुशी र उत्साहले भरिएको रहोस् हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Happy ashar 15 🌾🌄धान दिवस र दही चिउरा खाने दिनको सबैलाई धेरै धेरै  सुभकामना   ।!!!💖
29/06/2024

Happy ashar 15 🌾🌄
धान दिवस र दही चिउरा खाने दिनको सबैलाई धेरै धेरै सुभकामना ।!!!💖

Czech republic guest in Giri hotel and lodge
28/03/2024

Czech republic guest in Giri hotel and lodge

Address

Jamunkhadi Simsar
Jhapa District

Telephone

+9779804967014

Website

Alerts

Be the first to know and let us send you an email when GIRI HOTEL and LODGE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category