15/09/2023
आदर्णिय ग्राहक महानुभावहरु !
दिन अलिक छोटो हुँदै गएकोले आज मिति २०८० साल भदौ २९ गते शुक्रबारका दिन देखि स्विमिंगपूल अपरान्ह ०६:०० बजे बन्द हुनेछ भनी सबै लाई सादर जानकारी गराँउदछौ।
पुनश्च : अपरान्ह ०७:०० बजे बाट ०६:०० हुँदा एक घण्टा समयावदी घटेकोमा हामी क्षमाप्रार्थी छौँ।
धन्यवाद।
होटल वन्डरलेण्ड परिवार
दमक, ताराबारी, झापा