04/09/2026
जय श्रीकृष्ण! 🙏
भगवान श्रीकृष्णका अमूल्य र प्रेरणादायी ज्ञानले हामी सबैलाई जीवनको हरेक पाइलामा सही मार्ग देखाएको छ। उहाँको यी महान् शिक्षाका लागि हृदयदेखि आभार तथा नमन!
तपाईं र तपाइँका सम्पूर्ण परिवारलाई श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! भगवान श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति, एकाग्रता र सफलता सधैँ प्राप्त भइरहरोस्। 🦚✨