Hotel Holiday Home

Hotel Holiday Home HOTEL HOLIDAY HOME features modern amenities inviting you to experience the Nepalese hospitality to make you “Delightful Experience of Hospitality”.
(224)

HOTEL HOLIDAY HOME welcomes you to our beautiful newly built (Earthquake proof) luxurious hotel with 40 Rooms. The hotel is perfectly situated at the heart of the Birtamod City Chamlagai Complex, Krish*thok road just 13 Km from the Bhadrapur Domestic Airport and is walking distance from B&C hospital (one of the biggest hospital in Mechi). Whether you're a business traveler or a tourist looking for

ward to a modern and comfort hotel stay, HOTEL HOLIDAY HOME will be your choice. Find the first luxurious service in Mechi zone.

09/04/2026

🙏🙏🙏❤️Welcome to our Hotel Holiday,Home, where comfort meets care.We are delighted to have you and are always ready to serve you with a smile.😊
Your happiness is our priority—enjoy your stay with us.Thank you🙏🙏🙏❤️❤️ Bishnu Acharya Bishnu Adhikari Acharya

09/04/2026

होटल होलिडे होमको रिसेप्शनमा यहाँहरूलाई हार्दिक स्वागत छ❤️❤️🙏🙏🙏🙏
हामी तपाईंको सेवा गर्न सधैं तयार अवस्थामा छौँ।
आरामदायी बसाइ र उत्कृष्ट सेवा हाम्रो प्राथमिकता ,
हाम्रो मित्रवत् स्टाफ तपाईंको सहयोगका लागि सदैव तत्पर छन्।❤️
तपाईंको प्रत्येक क्षणलाई विशेष बनाउने हाम्रो प्रयास रहनेछ🙏❤️तपाईंको सन्तुष्टि नै हाम्रो सफलता हो।
धन्यवाद, Bishnu Acharya Bishnu Adhikari Acharya Hotel Holiday Home

🎉🎂 Happy Birthday to our wonderful receptionist Anisha chapagai 🎂🎉आजको यो विशेष दिनमा, हाम्रो होटल परिवारको महत्वपूर्ण स...
06/04/2026

🎉🎂 Happy Birthday to our wonderful receptionist Anisha chapagai 🎂🎉

आजको यो विशेष दिनमा, हाम्रो होटल परिवारको महत्वपूर्ण सदस्यलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। तपाईंको मेहनत, मुस्कान र अतिथिहरूप्रति देखाउने सम्मानले हाम्रो होटललाई अझ उत्कृष्ट बनाएको छ।

तपाईं जस्तो जिम्मेवार र समर्पित कर्मचारी पाउनु हाम्रो लागि गर्वको कुरा हो। आगामी दिनहरूमा पनि सफलता, खुशी र स्वास्थ्यले सधैं साथ दिओस् भन्ने कामना गर्दछौं।

🌸 Wishing you a day full of joy and a year full of success! 🌸

— Bishnu Acharya,Hotel Holiday Home 🏨✨

31/03/2026

🎉 Hotel Holiday Home – 10th Anniversary 🎉

आज हामी हाम्रो सफल यात्राको १० औं वर्ष पूरा गर्न सफल भएका छौं।
यस विशेष अवसरमा हाम्रो सम्पूर्ण staff परिवारलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छौं। Bishnu Acharya Bishnu Adhikari Acharya

31/03/2026

Happy 10 anniversary hotel holiday home Bishnu Acharya Bishnu Adhikari Acharya

31/03/2026
🎉 Hotel Holiday Home को 10औं वार्षिकोत्सवको हार्दिक शुभकामना 🎉आज हामी १० वर्ष पूरा गरेको यस विशेष अवसरमा सम्पूर्ण अतिथि,...
31/03/2026

🎉 Hotel Holiday Home को 10औं वार्षिकोत्सवको हार्दिक शुभकामना 🎉

आज हामी १० वर्ष पूरा गरेको यस विशेष अवसरमा सम्पूर्ण अतिथि, सहयोगी तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
हामीलाई विश्वास गरी साथ दिनु भएकोमा हृदयदेखि आभार व्यक्त गर्दछौं।
हाम्रो सफलताको यात्रामा यहाँसम्म आइपुग्नु तपाईंहरूको माया र समर्थन बिना सम्भव थिएन।
विशेष धन्यवाद हाम्रो मेहनती तथा समर्पित स्टाफ टिमलाई,
जसको अथक प्रयास बिना यो प्रगति सम्भव हुने थिएन।
उत्कृष्ट सेवा दिन प्रेरित गर्ने हाम्रा ग्राहकहरूप्रति हामी कृतज्ञ छौं।
आगामी दिनहरूमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
तपाईंहरूको निरन्तर साथ र विश्वासको अपेक्षा राख्दछौं।
यस खुशीको अवसरमा सबैलाई पुनः धन्यवाद र बधाई!
🙏✨
:::

29/03/2026

📢 Vacancy Announcement 📢

Hotel Holiday Home का लागि कर्मचारी आवश्यक ❗

🔹 Position:
• Waiter(male/female)
• Receptionist(male)

💰 तलब: आपसी समझदारीमा दिइनेछ
✅ अनुभव भएकोलाई प्राथमिकता दिइनेछ

🔸 Receptionist का लागि:
• Basic computer knowledge भएको हुनु पर्ने
• उमेर कम्तीमा 20 वर्ष पुरा भएको हुनु पर्ने

यदि तपाईं उत्साही, मेहनती र जिम्मेवार हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।

📍 स्थान: Birtamod-5 near krish*thok
📞 सम्पर्क: 9842624538, 9801555500

Join our team and grow with us! 🌟

27/03/2026

Already booked? No worries 😉
हामी फेरि re-check गर्छौं तपाईंको perfect stay का लागि ✨
🏨 Holiday Home Hotel
सफा, सुरक्षित र सुनिश्चित ✔️
Booked room हरु double check हुँदैछ 🔁
तपाईंको विश्वास, हाम्रो सेवा 💯
No confusion, only perfection 😌
Booked rooms are being re-checked again! 🔍
Stay stress-free with us 💫

26/03/2026

✨ Hotel Holiday Home ✨
आरामदायी कोठा 🛏️
सुन्दर वातावरण 🌿
र अब… लिफ्टको सुविधा पनि 🚀

तपाईंको आराम हाम्रो प्राथमिकता 💙
आजै आउनुहोस् र अनुभव लिनुहोस्!

22/03/2026

Step into comfort, step into joy 🛁✨
Our beautiful family room with a relaxing bathtub is the perfect place to unwind, laugh, and create unforgettable moments together. Spacious, cozy, and designed for pure relaxation—because your family deserves the best stay. 💙🏡 at hotel holiday home

22/03/2026

room Bishnu Acharya Bishnu Adhikari Acharya

Address

Birtamode
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when Hotel Holiday Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Holiday Home:

Share