Harshika Enterprises,Gaurigung jhapa,Nepal

Harshika Enterprises,Gaurigung jhapa,Nepal A COmplete business resort for electrical items......

छैट सम्म को अफर को फाइदा ,  कतै तपाई छुट्नु त  भएन नि ?   छिटो गर्नुस / छुट को समय कम छ आजै मौका को फाइदा लिनुस/
30/10/2022

छैट सम्म को अफर को फाइदा ,

कतै तपाई छुट्नु त भएन नि ?
छिटो गर्नुस / छुट को समय कम छ आजै मौका को फाइदा लिनुस/

नेपालीहरुको आज देखि सुरु भएको महान पर्व  नवदुर्गा र  वडादशैंको पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना !!!
26/09/2022

नेपालीहरुको आज देखि सुरु भएको महान पर्व नवदुर्गा र वडादशैंको पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना !!!

शुभ बिहानी सम्पूर्ण  अात्मिय मनहरुमा हिन्दूहरुको महान चाड हरितालिका तिजकाे पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका दिदिबहि...
29/08/2022

शुभ बिहानी सम्पूर्ण अात्मिय मनहरुमा हिन्दूहरुको महान चाड हरितालिका तिजकाे पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका दिदिबहिनीहरुमा मगलमय शुभकामना ब्यक्त गर्दछु।अाजकाे समयमा धर्म सस्कृति,रितीरिवाज जाेगाउने नाममा धेरै बिकृति भइरहेको छ।तिज भड्किलो भइरहेको छ।सामाजिक सन्जालमा अाएका भाइरल भिडियोहरु देख्दा अचम्म लाग्छ । सिम्पल ,तडकभडक नगरि अर्काको देखासिकी नगरि चाडपर्व मनाअौ भन्दै फेरि पनि शुभकामना ब्यक्त गर्दछु।
Happy Teej 🇳🇵🇳🇵❤️❤️❤️

उसकै चासो धेरै गर्न मन लाग्छ जसले हुदा ओइ र नहुदा खोइभन्ने गरोस् ।
27/08/2022

उसकै चासो धेरै गर्न मन लाग्छ
जसले हुदा ओइ र नहुदा खोइ
भन्ने गरोस् ।

"तिमी राेई हेर हाँस्छ दुनियाँ ,तिमी हाँसेर हेर जल्छ दुनियाँ "
26/08/2022

"तिमी राेई हेर हाँस्छ दुनियाँ ,तिमी हाँसेर हेर जल्छ दुनियाँ "

Address

Gaurigung
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Harshika Enterprises,Gaurigung jhapa,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Harshika Enterprises,Gaurigung jhapa,Nepal:

Share