01/09/2025
हाम्रो नातिनी से रिल लाई आज परेको शुभ जन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु तथा लक्ष्य प्राप्तिको निमित्त भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछौं। नातिनीलाई कहिले पनि दुःखको महसुस गर्न नपरोस्। सधैं हाँसी खुसी हर्ष उल्लासका साथ जीवन अगाडि बढोस्। जन्मदिनको उपलक्ष्यमा हामी हजुरबा हजुरआमाको तर्फबाट असिम शुभकामना छ नातिनीलाई।