18/10/2026
नेपालीहरूको महान् पर्व विजया दशमीको पावन अवसरमा अर्पण पेपर इण्डस्ट्रिजको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, व्यापारी मित्रहरू तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।❤️
दुर्गा भवानीले हामी सबैको कल्याण गरून्! 🙏✨