17/08/2026
गुणस्तर र गुणस्तरीय आतिथ्यतामा समर्पित — होटेल इट एन पार्क 🌿☕
१६ वर्षको निरन्तर यात्रामा हामीले सधैँ हजुरहरूको सन्तुष्टिलाई नै आफ्नो पहिलो कर्तव्य मान्दै आएका छौँ।
हजुरहरूलाई अझै आधुनिक र गुणस्तरीय सुविधा दिने उद्देश्यले होटल अपग्रेडिङको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। हाललाई भने प्रकृतिको काखमा बसेर चुस्की लिन सकिने ताजा बारिस्ता मेसिन कफी सेवा सञ्चालनमा आइसकेको जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ।
सुन्दर नेचुरल गार्डन र कफीको सुगन्धसँगै हजुरहरुको आगमनको प्रतीक्षामा छौँ🙏🙏🙏