दिपशिखा होटल एण्ड लज,

  • Home
  • दिपशिखा होटल एण्ड लज,

दिपशिखा  होटल एण्ड लज, पत्थरकोट मै पहिलो पटक तन्दूर सम्बन्ध?

09/09/2024

मेरो आवाज मा गणेश आरति सुन्नुस है मनले सोचेको पुग्छ! लाईक कमेन्ट र शेयर अनि सब्सक्राईब गर्नु भाको छैन प्लिजhttps://youtu.be/WE6A-6oy0tE?si=n8CiuRaLAYYQWRG5

This song is just recording from normol airphone ..please Support me 🙏🙏🙏🕉️🕉️ ...

19/06/2024

के हुदै छ ?

29/01/2016
14/10/2015

बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै वेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!

17/09/2014

होटलको नाम परिवर्तन गरियको बारे सुचना!!!
पुर्व -पस्चिम राजमार्गको मुटु मानिने लमहि बजारमा रहेको प्युठानि रोल्पालि स्टाफ होटलको नाम परिवर्तन गरि दिपशिखा स्टाफ होटल यण्ड लज राखियको ब्यवहोरा यँहा हरु सबैमा अवगत गराउन चाहन्छौ ।

*******★**********************************
नोट हामि कँहा खाना नास्ता र बास बस्नको लागि राम्रो ब्यवस्था छ ।
-दिपक भुसाल 9803537165(082540365)
- राम प्रसाद भुसाल 9803588340

Address


Alerts

Be the first to know and let us send you an email when दिपशिखा होटल एण्ड लज, posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to दिपशिखा होटल एण्ड लज,:

  • Want your hotel to be the top-listed Hotel?

Share