28/08/2026
रक्षा बन्धन, जनै पूर्णिमा, क्वाँटी खाने दिन, पूर्णिमा व्रत, ऋषितर्पणी तथा संस्कृत दिवसको स्वदेश तथा बिदेशमा रहनू हुने सवैमा हार्दिक शुभकामना।
देश अहिले राष्ट्रिय विपद्को घडीमा छ। त्यसैले यसपटक पर्वलाई तडकभडक र देखावटी होइन, परम्परा र संस्कार जोगाउँदै सादगीपूर्ण रूपमा मनाऔँ।
आफू खुसी रहँदै पीडितका दुःखमा साथ दिऔँ, सहयोगी हात फैलाऔँ। 🇳🇵
पर्व हाम्रो संस्कार हो, मानवता हाम्रो धर्म।