25/08/2026
TEEJ SPECIAL | VINTAGE LETANG
This Teej, dress up in your favourite Sari or Kurtha, visit Vintage Letang, create your Teej video and join our TikTok Challenge!
Create your video, mention/tag , and get as many likes & shares as possible.
The video with the most likes & shares will WIN Food Vouchers Worth Rs. 10,000!
Valid: Bhadra 1st to the last day of Bhadra 2083
Winner Announcement: 9th Ashoj 2083 | Friday
Don’t miss your chance to WIN!
━━━━━━━━━━━━━━
नेपालीमा
यो तीजमा आफ्नो मनपर्ने साडी वा कुर्ता लगाएर Vintage Letang आउनुहोस्, तीजको भिडियो बनाउनुहोस् र हाम्रो TikTok Challenge मा सहभागी हुनुहोस्।
भिडियो पोस्ट गरी लाई Mention/Tag गर्नुहोस् र धेरैभन्दा धेरै Likes & Shares बटुल्नुहोस्।
सबैभन्दा धेरै Likes & Shares भएको भिडियोले रु. १०,००० बराबरको Food Voucher जित्नेछ!
अवधि: भदौ १ गतेदेखि भदौ २०८३ को अन्तिम दिनसम्म
विजेता घोषणा: ९ गते असोज २०८३ | शुक्रबार
यो मौका नछुटाउनुहोस्!