AMATA Group Agriculture & Livestock

AMATA Group Agriculture & Livestock लोकल कुखुरा हाँस र खसी बोका….सुपथ मूल्यमा बिक्री गर्ने गरेको छ।

26/10/2024

आज काठमाडौंमा भव्य प्रदर्शन
स्थान: माईतिघर,१२ सहकारी
स्थान:भृकुटीमण्डप, भारतीय ज्वाइँ साब

24/10/2024

पोखरेली जनताले निलो स्याल लाई चाँडै चिने चितवन,
तनहुँका हरुको कहिले चिन्लान ??

24/10/2024

पाएको खाने र अह्राएको
गर्ने लाई दास भनिन्छ
कार्यकर्ता होइन

22/10/2024

ब्यबस्था होइन अबस्था बदल्ने नारा बोके का नेताहरुलाइ थाहा थियो यो भ्रष्ट हरुको लुट तन्त्र हो, त्यसैले नेत्तृत्व लिन र भ्रष्टाचार गर्नेलाई आएका रहेछन्

16/10/2024

NEPAL POLICE DAY 69
आहा
कस्तो मिलेको नम्बर
टाउको खुट्टा तिर खुट्टा टाउको तिर।।

16/10/2024

NEPAL POLICE
DAY 69
Good number
टाउको तिर पुच्छर, पुच्छर तिर टाउको ।।

08/10/2024

भुटानको चिनसँग बढ्दै गएको हिमचिम भुटान नरेश को थाइल्याण्डका राजपरिवार सँग को निकटता, बंगलादेश को परिणाम र श्री ५ को भुटान भ्रमण को सन्देश नेपालको संचारमाध्यममा आएको भन्दा फरक पनि हुनसक्छ।। चेतना भया।

22/09/2024

प्रधानमन्त्री ज्यू,
नेपाली जनताले बालेन को पोसाक मनपराएका होईनन्, उस्को हिम्मत चरित्र मनपराएका हुन्, त्यसैले कपडा होइन बिचार बदल्नुहोस्।।

12/09/2024

२०४६ तिर एक जना माननिय थाहा चाहियो भनेर अभिनय चलाएका थिए।।२०६३ पछिका माननिय हरु त मलाई थाहाछैन मात्र भन्छन् त!!!

01/09/2024

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779745977275

Website

Alerts

Be the first to know and let us send you an email when AMATA Group Agriculture & Livestock posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share