17/10/2026
🌺 फुलपातीको हार्दिक मंगलमय शुभकामना! 🌺
यस पावन अवसरले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस्। माता दुर्गाको कृपा सधैँ सबैमा रहिरहोस्।
🙏 डिभाईन काठमाडौं होटल परिवारको तर्फबाट हार्दिक शुभकामना।