Langtang Eco Resort & Farm House

Langtang Eco Resort & Farm House Welcome to official page of Langtang Eco Resort. Langtang Eco Resort is a Complete Organic Family Resort.
(1)

श्री कृष्ण जन्मअष्टमीको शुभकामना।  📞 9851058552 / 9843773535📍 लाङटाङ इको रिसोर्ट, जर्सिंपौवा, काठमाडौंLangtang Eco Resor...
03/09/2026

श्री कृष्ण जन्मअष्टमीको शुभकामना।
📞 9851058552 / 9843773535
📍 लाङटाङ इको रिसोर्ट, जर्सिंपौवा, काठमाडौं
Langtang Eco Resort 🌿
Escape the City… Embrace Nature!

🌿 तपाईंको आवश्यकता अनुसार Specially Curated Package खोज्दै हुनुहुन्छ? 🌿लाङटाङ इको रिसोर्ट ले तपाईं र तपाईंका प्रियजनहरूक...
01/09/2026

🌿 तपाईंको आवश्यकता अनुसार Specially Curated Package खोज्दै हुनुहुन्छ? 🌿

लाङटाङ इको रिसोर्ट ले तपाईं र तपाईंका प्रियजनहरूका लागि विशेष रूपमा तयार गरिएका Day Escape, Weekend Getaway र Family Retreat जस्ता आकर्षक प्याकेजहरू प्रस्तुत गर्दछ। ❤️

🔥 Bonfire & BBQ
🍽️ Fresh & Delicious Food
🌿 Nature Walk & Farm Experience
🏡 Comfortable Stay
👨‍👩‍👧‍👦 Family & Friends Get-Together

शहरको भीडभाडबाट केही समय टाढा, प्रकृतिको शान्त वातावरणमा खानपान, रमाइलो र आराम—सबै एउटै ठाउँमा।

आफ्नो आवश्यकता र समयअनुसारको Package छनोट गर्नुहोस् र आजै आफ्नो Booking Confirm गर्नुहोस्। 📲

📞 9851058552 / 9843773535
📍 लाङटाङ इको रिसोर्ट, जर्सिंपौवा, काठमाडौं

Langtang Eco Resort 🌿
Escape the City… Embrace Nature!

जनै पुर्णिमा तथा रक्षाबंधन को शुभकामना। आउनुहोस् ! शहरको भिडभाड र कोलाहाल बाट केही समय अली टाढा प्रकृतिको काखमा Peaceful...
27/08/2026

जनै पुर्णिमा तथा रक्षाबंधन को शुभकामना।
आउनुहोस् ! शहरको भिडभाड र कोलाहाल बाट केही समय अली टाढा प्रकृतिको काखमा Peaceful वातावरणमा, fresh organic food, Live BBQ सहित आरामदायी आवासमा तपाईको अविस्मरणीय बसाईका लागि तपाईंको आफ्नै गन्तव्य - लाङटाङ ईको रिसोर्ट एण्ड फार्म हाउस।
आजै बुक गर्नुहोस्।
📞 ९८४३७७३५३५ / ९८५१०५८५५२
Make your reservation now!
📞 9851058552, 9843773535
👉 Message us now to reserve your date
visit: https://langtangecoresort.com/


नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस दिन नागदेवताको पूजा–आराधना गर्ने, घ...
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍
नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस दिन नागदेवताको पूजा–आराधना गर्ने, घरको मूल ढोकामाथि नागको तस्वीर टाँस्ने तथा परिवारको सुख, शान्ति, समृद्धि र सुरक्षाको कामना गर्ने परम्परा रहिआएको छ।नाग पञ्चमीले मानिस र प्रकृतिबीचको सम्बन्ध तथा सर्पलगायत जीवजन्तुको संरक्षणप्रति सम्मान र सचेतना जगाउने सन्देश पनि दिन्छ।

🌿 हार्दिक आभार तथा आत्मीय धन्यवाद! 🙏💚हाम्रा आदरणीय व्यक्तित्वहरू, जसले हामीलाई पटक–पटक माया, विश्वास र आत्मीयता प्रदान ग...
16/08/2026

🌿 हार्दिक आभार तथा आत्मीय धन्यवाद! 🙏💚

हाम्रा आदरणीय व्यक्तित्वहरू, जसले हामीलाई पटक–पटक माया, विश्वास र आत्मीयता प्रदान गर्दै आउनुभएको छ, उहाँहरूबाट जार्सिङपौवाको मनमोहक प्राकृतिक सौन्दर्य र शान्त वातावरणमा अवस्थित यस Langtang Eco Resort & Farm House मा एकदिने रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरी हामीलाई आतिथ्य सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं। 🙏🌿

प्रकृतिको काखमा बिताउनुभएका यी अविस्मरणीय क्षणहरू यहाँहरूको मनमा सधैं ताजा रहिरहनेछन् भन्ने विश्वास लिएका छौं। आगामी दिनहरूमा पनि यहाँहरूलाई पुनः Langtang Eco Resort & Farm House मा हार्दिक स्वागत गर्ने सौभाग्य प्राप्त होस् भन्ने अपेक्षा गर्दछौं। 💚

यहाँहरूको निरन्तर विश्वास, माया, आत्मीयता र साथका लागि हार्दिक धन्यवाद।
पुनः भेट्ने आत्मीय अपेक्षासहित हार्दिक शुभकामना! 🙏🌿💚

— Langtang Eco Resort & Farm House परिवार

11/08/2026
आउनुहोस् ! शहरको भिडभाड र कोलाहाल बाट केही समय अली टाढा प्रकृतिको काखमा Peaceful वातावरणमा, fresh organic food, Live BBQ...
05/08/2026

आउनुहोस् ! शहरको भिडभाड र कोलाहाल बाट केही समय अली टाढा प्रकृतिको काखमा Peaceful वातावरणमा, fresh organic food, Live BBQ सहित आरामदायी आवासमा तपाईको अविस्मरणीय बसाईका लागि तपाईंको आफ्नै गन्तव्य - लाङटाङ ईको रिसोर्ट एण्ड फार्म हाउस।
आजै बुक गर्नुहोस्।
📞 ९८४३७७३५३५ / ९८५१०५८५५२
Make your reservation now!
📞 9851058552, 9843773535
👉 Message us now to reserve your date
visit: https://langtangecoresort.com/


01/08/2026

आउनुहोस ! शहरको भीडभाड र कोलाहलबाट केही समय टाढा गएर जहर्सिपौवाको चौकीभञ्ज्याङ स्थित शान्त र स्वच्छ वातावरणमा अवस्थित Langtang Eco Resort & Farm House मा प्रकृतिको
मनोरम सँग तन–मनलाई विश्राम दिन चाहनुहुन्छ भने, तपाईंको उत्कृष्ट बिदाको गन्तव्य तपाईंको नजिकै !

📞 आजै आफ्नो अविस्मरणीय बसाइ को लागि बुक गर्नुहोस्:
9851058552/9843773535

आउनुहोस ! शहरको भीडभाड र कोलाहलबाट केही समय टाढा गएर  जहर्सिपौवाको  चौकीभञ्ज्याङ स्थित शान्त र स्वच्छ वातावरणमा अवस्थित ...
01/08/2026

आउनुहोस ! शहरको भीडभाड र कोलाहलबाट केही समय टाढा गएर जहर्सिपौवाको चौकीभञ्ज्याङ स्थित शान्त र स्वच्छ वातावरणमा अवस्थित Langtang Eco Resort & Farm House मा प्रकृतिको
मनोरम सँग तन–मनलाई विश्राम दिन चाहनुहुन्छ भने, तपाईंको उत्कृष्ट बिदाको गन्तव्य तपाईंको नजिकै छ।

📞 आजै आफ्नो अविस्मरणीय बसाइ को लागि बुक गर्नुहोस्:
9851058552/9843773535

Address

Sankharapur
Kathmandu
44200

Alerts

Be the first to know and let us send you an email when Langtang Eco Resort & Farm House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Langtang Eco Resort & Farm House:

Shortcuts

Share

Category