28/05/2026
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल-अजहा(बकर ईद) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यो पावन पर्वले हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावनालाई अझ मजबुत बनाउने विश्वास लिएको छु ।
ईद मुबारक! 🇳🇵