Hotel Shree Sansar Pvt. Ltd.

Hotel Shree Sansar Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Shree Sansar Pvt. Ltd., Hotel, Milantole, New Buspark, Kathmandu.

13/04/2025

आन्दोलनता पहिले पनि हुन्थ्यो, तर एकै दिन सेना उतार्नुपर्ने हुँदैनथ्यो l जनताको चाहना विपरीत को राज्य र सरकारको नीतिले यस्तो भएको हो त?

उत्तरकोरियामा प्राकृतिक प्रकोपको कारणले गर्दा भयको घटनालाईलियर  त यस्तो सजाय छ l यहाँ मानिसबाट बनाउने जिम्बा लियर  बाटो ...
09/09/2024

उत्तरकोरियामा प्राकृतिक प्रकोपको कारणले गर्दा भयको घटनालाईलियर त यस्तो सजाय छ l यहाँ मानिसबाट बनाउने जिम्बा लियर बाटो नबनाउदा हजारौको ज्यान गयकोलाई हेर्दा, तेस्को कसलाई र के सजाय दिनी होला l हुनत जाबो राजधानीकै कलंकी बाट बसुन्धरा सम्मको ८ कि मी. बाटोको service lane बनाउन त यत्रो वर्ष लागाउनेले सरकारले काठमाडौं बाहिरको बाटो के बनाउने आस राख्नु l

05/09/2024

आज बाट सुरू भयको नारीहरुको महान चाड हरितालिका तिज २०८१ को सम्पूर्ण दिदी बैनी आमा तथा देश विदेशमा रहनुहुने सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना (होटल श्री संसार परिवार) 🙏💐

04/11/2023

हार्दिक श्रद्धांजली

जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपती भुकम्पमा थुप्रै नागरिकले ज्यान गुमाएका छन्, थुप्रै परिवार घरबारविहिन भएका छन् । यस्तो दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो गर्दै एक अर्कालाई सहयोग र साथ गरौ l भूकम्पमा दिवंगत हुनुभएकाहरुप्रति हार्दिक श्रद्धांजली र शोक सन्तप्त परिवार प्रति गहिरो समवेदनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

होटेल श्री संसार परिवार
फोन नं 01-5905023
मोबाइल 985-1067518

श्री कृष्ण जन्माअस्टमि को धेरै धेरै शुभकामना l
06/09/2023

श्री कृष्ण जन्माअस्टमि को धेरै धेरै शुभकामना l

13/04/2023

नयाँ वर्ष २०८० को उपलक्ष्यमा देश तथा विदेशमा रहनुभयका सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ! सबैको मंगल् होस् !!
होटेल श्री संसार प्रा. ली.🙏🙏

आज  महाशिवरात्रि पर्वका अवसरमा सम्पुर्ण हिन्दु धर्मावलम्बी एवं भक्तालु महानुभावहरुमा हार्दिक शुभकामना भगवान भाेलेबाबाले ...
18/02/2023

आज महाशिवरात्रि पर्वका अवसरमा सम्पुर्ण हिन्दु धर्मावलम्बी एवं भक्तालु महानुभावहरुमा हार्दिक शुभकामना भगवान भाेलेबाबाले हामी सबैकाे रक्षा गरून् ।
होटेल श्री संसार प्रा. ली.
गोंगबु काठमाडौँ
फोन न.+97715905023

Address

Milantole, New Buspark
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 23:00
Tuesday 06:00 - 23:00
Wednesday 06:00 - 23:00
Thursday 06:00 - 23:00
Friday 06:00 - 23:00
Saturday 06:00 - 23:00
Sunday 06:00 - 23:00

Telephone

+97715905023

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Shree Sansar Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Shree Sansar Pvt. Ltd.:

Share

Category