07/09/2026
गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरूप्रति सूर्य हेरिटेज होटल परिवार गहिरो दुःख एवं हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ।
यस दुःखद् घटनामा दिवंगत हुनुभएका सम्पूर्ण आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, यस अकल्पनीय पीडाको घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा प्रियजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
यस विपत्तिबाट प्रभावित सम्पूर्णमा धैर्य, साहस र शीघ्र पुनःस्थापनाको कामना गर्दछौँ।
#भावपूर्णश्रद्धाञ्जली #हार्दिकसमवेदना #श्रद्धाञ्जली #बाढीपीडित #प्राकृतिकविपत्ति #दिवंगतआत्माप्रति_श्रद्धाञ्जली #समवेदना #नेपाल