28/08/2026
🇳🇵🥊 ऐतिहासिक सफलता!
सेमिफाइनलमा शानदार जितसँगै फाइनल प्रवेश! 🥊🇳🇵
देश रोइरहेको बेला, नेपाली जनताको मनमा थोरै भएपनि खुसी, आशा र गर्वको मलम लगाउने काम गर्दै नेपाली MMA खेलाडी रबिन्द्र ढाँटले Road to UFC Season 5 को सेमिफाइनलमा शानदार जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ। 🇳🇵🔥
यो केवल एक खेलाडीको जित मात्र होइन, सम्पूर्ण नेपाल र नेपालीको गर्वको क्षण हो। ❤️
हार्दिक बधाई रबिन्द्र ढाँट! 💐👏
अब फाइनलका लागि पनि उत्तिकै जोश र हौसलाका साथ अगाडि बढ्नुहोस्।
🇳🇵 नेपालको शिर उच्च राख्दै फाइनलमा पनि विजय हासिल गर्न धेरै धेरै शुभकामना!
जय नेपाल! 🇳🇵🥊🔥
Ram Krishna Khadka
होटल भिष्टा काठमाडौ परिवार
कलंकी 015314631