08/02/2026
सेवा गर्ने अवसर दिएकोमा Babu Tiger Kc हजुरलाइ हाम्रो राप्ती पाहुना घर परिवारको तर्फबाट पुन आगमनको अपेक्षा सहित हृदय देखि नै धन्यवाद तथा आभार प्रकट गर्दछौ!
हजुरको बैदेशिक रोजगारको यात्रा सफल अनि बसाई सुखद, सुरक्षित, आरामदायी र सफल रहोस ! हजुरका सारा सपनाहरु पूरा होउन, बैदेशिक रोजगारको बसाइ सुखद र सोचेभन्दा बेग्लै रमाइलो रहोस हाम्रो कामना!
फेरिपनी सेवा गर्ने अवसर दिनुहोला !
राप्ती पाहुना घर मित्रनगर-२६,निखिलमार्ग, काठमाडौ
सम्पर्क: 9851327340/9851327341