13/04/2023
मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना
अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन् संपूर्ण इस्ट मित्र साथी भाइ हरुमा। यही नै मेरो नव बर्ष 2080 को
हार्दिक मंगलमय शुभकामना,,,❤️❤️❤️❤️ ओखलुंगा गेस्ट हाउस एण्ड होटेल,,,,