04/09/2026
देश रोएको , छ समाज रोएको ,छ घर बस्ती रोएका छन। कसैका आमा बुबा छैन कसैका छोराछोरी छैनन आफू लाई आफ्नो परिवारलाई य्यो ठाँउमा नपर्ने ले राखेर हेर्नुस् । महसुस गर्नुस उहाँहरु को पिडा परिस्थिति अनुरुप कुरा गर्न सिक्नुस । ग्यासको अभाव पानीको अभाव खाने कुराको अभाव अनि यस्तो बेलामा मानबता , नैतिकता नभएका अनि आफू लाई भने जस्तो नभए अनेक अनेक कुरा गर्ने । हाम्रो समाज मा हुर्केका अबुझ हरुलाइ सत बुद्धि देउ ।हे पशुपतिनाथ सबै पीडित हरु को कल्याण गर्न्नुस।