09/01/2024
एकदम नयाँ र कसैले नगरेको बिजिनेस गर्नु चाहने साथीहरु ले इन्बक्स गर्नु होला, काठमाडौँ एरिया को लागी उपयुक्त बिजिनेस हो, लगानी केहि चाहिन्छ, सबैलाई चाहिने र बारम्बार प्रयोग हुने सामान हरु आफै बनाएर आफैले पुराउनु पर्ने हुन्छ, काठमाडौँ उपत्यका भरि व्यापार गर्नु को लागी ठुलै टिम को आबस्यकता भएकोले सूचना प्रभाह गरेको छु,