28/08/2026
🙏 जनै पूर्णिमाको हार्दिक शुभकामना! 🙏
पवित्र जनै पूर्णिमाको अवसरमा मधुबन होटल परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना। 🌸✨
यस पावन पर्वले हाम्रो संस्कृति, परम्परा र आपसी प्रेमलाई अझ प्रगाढ बनाओस्। ❤️
मधुबन होटल परिवार