Bhimeshw0r chines stick food &mo:mo:center koteshwor

Bhimeshw0r chines stick food &mo:mo:center koteshwor products& sale service

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका  ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । आफू कुनै पनि पार्टीको स...
08/01/2026

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । आफू कुनै पनि पार्टीको सदस्य नभएको टिप्पणी गरेका कुलमानले सामाजिक संजालमा चर्को बिरोध भएपछि राजिनामा दिन बाध्य भएका हुन् । घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए। फागुन २१ गतेका लागि हुने निर्वाचनमा घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा छन्।

27/12/2025

प्रधानमन्त्री सुशीला कार्कीसंग छलफल सकेर बालुवाटारबाट यसरी निस्किए कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ।

20/12/2025

18/12/2025

Deependra Karki

16/12/2025
29/10/2025

लोकसेवा भन्दा चुनाव लड्नुस केटाकेटी हो 😍खरिदार ,सुब्बा होइन मन्त्री बन्नुस !

22/10/2025

Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

22/10/2025

आउँदै गरेको तिहार नेपाल सम्वत र छठ पर्व को हाम्रा ग्राहक महानुभावहरूलाई धेरै धेरै शुभकामना। जसरी बलेको दियो झैँ यहाँहरूको जिन्दगीमा पनि झलमल फैलियोस् ढकमक्क फुलेको फूल जस्तै रङ्गिएको आँगनहरू सजिएका सहर हरू मुस्काएका मुस्कानहरू जस्तै भइरहोस् यहाँहरुलाई तिहार छठ पर्व र नेपाल सम्वतको धेरै धेरै शुभकामना।

21/09/2025

पूर्वप्रधानमन्त्री कि श्रीमती ज्यु हिजो आफ्नो ज*लेको घर को टीका लगाउदै रुनु भएछ । आफ्नो श्रीमान को अहंकार घमण्ड ले देश ज*लेको चिन्ता छैन होला । बिचरा ती कलिला बच्चालाई ताकि ताकी गोलि हान लगाएर एक आमा जस्ले 9 मैना सम्म गर्भ मा 15/16 बर्ष सम्म आफ्नो बुढेसकालमा साहारा बनाएको छोरा मा*र्दा पिडा छैन होला । मानिस मा अहंकार पलाएपछी सबै कुरा बिर्सेर आफू बाहेक केही नदेख्ने रहेछ।

Address

2019
Kathmandu

Telephone

+9779841702280

Website

Alerts

Be the first to know and let us send you an email when Bhimeshw0r chines stick food &mo:mo:center koteshwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Bhimeshw0r chines stick food &mo:mo:center koteshwor:

Share

Category