06/04/2024
Buy 3 and get 1 Free this New Year...
Langtang Eco Resort presents an offer on Tuborg Beer this new year.
Friends & Family Retreats- Gathering, Corporate Events, Picnic लगायतका program हरु गर्दा होस् वा Refreshment को लागि एकान्त,शान्त एवं रमणीय बातावरणमा, विभिन्न दुख,भोगाइ र थकाइहरु लाई भुल्न यस रिसोर्ट उपयुुक्त हुन्छ ! यस रिसोर्ट को आफ्नै फार्म हाउस मा रहेको हाँस , लोकल कुखुरा, खसी- बोका का साथै विषादी प्रयोग नगरिकन प्राङगारीक मल बाट उत्पादित सिजन अनुसारको तरकारी को अर्गानिक स्वाद लिनुका साथै सिजन अनुसारको काफल, एैंसेलु,चुत्रो, नास्पाति, चेरी ,आरु,आलुबखडा, ब्ल्याक बेरी, हलुवाबेद जस्ता फलफुलहरु आफ्नै हातले टिपेर खान सकिन्छ ।
8% DISCOUNT (*except Friday & Saturday)
For more info:
WhatsApp/Viber/Call: 9843773535 । 9851058552
visit us: https://langtangecoresort.com/